प्रधानमन्त्रीले २० औषधि उत्पादन गर्न निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडलाई २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्। आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएको...

अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास

काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी छन् । आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । जिउमा मट्टितेल खन्याएको देखेपछि...

नेप्से परिसूचक सकारात्मक

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ को विन्दुमा कायम भएको छ । आइतबार ३१४ कम्पनीका एक करोड ६६ लाख पाँच हजार २३४ कित्ता सेयर ९४...

प्रधानमन्त्री प्रचण्डले उद्‌घाटन माघी महोत्सवको गर्ने

काठमाडौं । काठमाडौंको  टुँडीखेलमा माघी महोत्सवको  तयारी पूरा भएको छ । दुई दिने माघी महोत्सवका लागि १०० वटा स्टल बनाइसकिएको थारू  राष्ट्रिय माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले जानकारी दिए । उनले भने, ‘माघी महोत्सवको...

मुटु राेगसित लडिरहेका पत्रकार तुलाधरको निधन

काठमाडौं ।  थापाथलीस्थित नर्भिक अस्पतालमा लेखक तथा पत्रकार कमलरत्न तुलाधरको शनिबार निधन भएको छ । तुलाधर कान्तिपुर दैनिकको सहप्रकाशन ‘द काठमाडौं पोष्ट’ का पूर्व डेस्क सम्पादक समेत हुन् । उनी लामो समयदेखि मुटुको समस्याबाट ग्रुजिँदै आएका...

मित्र राष्ट्र चीन ताजकिस्तानसंग बराबरीमा रोकिए

एजेन्सी । एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपअन्तर्गत खेलमा मित्र राष्ट्र चीन ताजकिस्तानसंग बराबरीमा रोकिएको छ । सनिवारको दोस्रो खेलमा चीन ताजकिस्तानसंग गोलरहित बराबरीमा रोकिएको हो । कतारस्थित अब्दुल्लाह बिन नासेर बिन खालिफा रंगशालामा भएको खेल बराबरीमा सकिएसंगै दुबै टोलीले एक–एक...

जापानमा अहिलेसम्म भूकम्पबाट २ सय २० जनाको मृत्यु हुँदा २० बेपत्ता

टोकियो । जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा बेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका...

शारीरिक अशक्तताका बाबजुद स्वर्णपदक जितेर उदाहरणीय बन्न सफल केशव

म्याग्दी । धवलागिरि गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानैदेखिको सपना थियो। विसं २०६७ पुस २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन...

नेपालमा पश्चिमी वायुको आशिक प्रभाव

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ। विभागका अनुसार आज (आइतबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा...

अफताब आलमविरुद्धको मुद्दाको पेसी आज तोकिएन

काठमाडौं । जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीश विदामा भएकाले कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आज तोकिएन । जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले न्यायाधीशहरु विदामा भएकाले पेसी नतोकिएको बताए । उनका अनुसार सात न्यायाधीहरुमध्ये...

RECENT POSTS

HOT NEWS