मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा
काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको...
बमजनबिरुद्ध बारा प्रहरीमा दुईवटा जाहेरी
काठमाडौं । लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बमजनबिरुद्ध बारा प्रहरीमा दुईवटा जाहेरी परेका छन्। यसअघि सर्लाही प्रहरीमा परेको जाहेरीका आधारमा समातिएका बमजन अहिले महोत्तरी कारागारमा पुर्पक्षका लागि थुनामा छन्।
बारा प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार...
प्रधानमन्त्री माघ ४ गते युगान्डा जादै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्ने भएका छन्।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल,...
स्वनिग: अटो प्रा लि.ले ल्यायाे मिनि इलेक्ट्रिक स्कूटर
काठमाडौं । स्वनिग: अटो प्रा लि.ले मिनि इलेक्ट्रिक स्कूटर बजारमा ल्याएको छ । अत्यन्तै आरामदायी र हलुका सवारी साधनको रुपमा रहेको यस स्कूटरको ब्याट्री झिकेर मोबाइल जस्तै सजिलै चार्ज गर्न मिल्ने सुविधा रहेको छ...
देशभर आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।
माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी,...
मेलम्चीको पानी २४सै घन्टा समान रुपमा उपलब्ध गराउन प्रमको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी २४सै घन्टा समान रुपमा उपलब्ध गराउन निर्देशन दिएका छन्।
मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा सोमबार बोल्दै प्रधानमन्त्रीले काठमाडौं उपत्यका भित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत...
खुलामञ्चमा खेल मैदान बनाउन लागेको विषयप्रति चासो
काठमाडौं । स्वच्छ, खुल्ला टुँडिखेलको लागि नागरिक सचेतना तथा जनदबाब अभियानले काठमाडौंको खुलामञ्चमा खेल मैदान बनाउन लागेको विषयप्रति चासो देखाएको छ । अभियानले आइतबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय खुलामञ्चमा दुईवटा फुटबल ग्राउन्ड निर्माण...
नेपाल भाषाका हजारौँ पुस्तक विश्वकाे जुनसुकै कुनाकाप्चामा बसेर पढ्न सकिने
काठमाडौं । नेपाल भाषाका हजारौँ किताब अब ई-लाइब्रेरी मार्फत विश्वकै कुनाकाप्चामा बसेर पढ्न सकिने भएकाे छ ।
त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई-लाइब्रेरीको बिहीबार काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुहुँदै नेपालको भाषा, कला, साहित्य,...
वरिष्ठ गायक कलाकार भृगुराम श्रेष्ठको असामायिक निधन
काठमाडाैं । नेपाली तथा नेपालभाषा संगीत र कला क्षेत्रमा अतुल्नीय याेगदान दिएका वरिष्ठ गायक कलाकार भृगुराम श्रेष्ठको असामायिक निधन भएको छ ।
पेटको क्यान्सरबाट पिडित वरिष्ठ गायक कलाकार श्रेष्ठको आइतबार साँझ ५ बजेर २० मिनेटमा...
नेपाल सत्कार दिवस–२०२४ को सम्पूर्ण तयारी पूरा
वीरगंज । आगामी माघ २ गते मंगलबार काठमाडौंमा हुन लागेको नेपाल सत्कार दिवस–२०२४ को सम्पूर्ण तयारी पूरा भएको आयोजक होटेल संघ नेपालले जनाएको छ।
देशमा पहिलोपटक उत्सवको रूपमा आयोजना हुन लागेको उक्त दिवसमा होटेल क्षेत्रको...

























