विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने

काठमाडौं । सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ)बिक्री गर्ने भएको छ ।  प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१...

इन्टरनेट मस्यौदा खारेज गर्न ३५ संस्थाको माग

काठमाडौं । डिजिटल राइट्स नेपाल लगायतका ३५ ओटा सङ्घसंस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बहसमा ल्याएको सामाजिक सञ्जाल प्रयोग तथा नियमन सम्बन्धी विधेयक मस्यौदा नै खारेज गर्नुपर्ने माग गरेका छन् । यसले नेपाली नागरिकको...

इमाडोलमा इनारमा खसेकी महिलाको जीवितै उद्धार

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ। लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त...

भारतीय सेना दिवसको अवसरमा शुभकामना व्यक्त

नयाँदिल्ली । भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १५ मा सेना दिवसको अवसरमा भारतीय सेनालाई  शुभकामना व्यक्त गर्नु भएको छ । सशस्त्र बलका सर्वोच्च कमाण्डरसमेत रहनुभएका राष्ट्रपतिले भारतीय सेनालाई सम्बोधन गर्दै सेना दिवस...

गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार वृजलाल पासवानलाई प्रदान

वीरगञ्ज (पर्सा)। यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ पर्सामा आज (सोमबार) आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसियाले पत्रकार पासवानलाई नगद रु...

अर्थतन्त्रमा गुणात्मक सुधार देखिन थाले : प्रम

अर्घाखाँची ।  प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको प्रयासका कारण नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार आएको दाबी गरेका छन्। उनले विदेशी मुद्राको संचिति इतिहासमै सबैभन्दा धेरै हुनुलाई त्यसको एउटा उदाहरणको रुपमा प्रस्तुत गरे । नेपाल पत्रकार महासंघले...

नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ...

शीतलहरका कारण रौतहटको जनजीवन प्रभावित

रौतहट । डेढ सातादेखि लगातार बढेको शीतलहरका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ । जिल्लाका गरिब तथा विपन्नहरुको बस्तीमा यतिबेला जाडोले जनजीवन नराम्रोसँग प्रभावित भएको हो । जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई यतिबेला...

मानव अधिकार आयोगले अधुरो प्रतिवेदन तयार पारेको गुनासो

काठमाडौं । दाइजोको निहुँमा हत्या गरिएको भनिएको आरती साहको परिवारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन स्वीकार्य नभएको जनाएको छ। आरतीको न्यायका लागि निष्पक्ष छानबिनको माग गर्दै निवेदन दिएकोमा आयोगले अधुरो प्रतिवेदन तयार पारेको पीडित...

लुम्बिनीमा १२ सय ५० जनालाई कुलपुत्र प्रब्रज्या दीक्षा दिइने

काठमाडौं । बुद्धको जन्मभूमि लुम्बिनीमा १२ सय ५० जनालाई बुद्ध पुत्र दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ। अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्वीहरुले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बुद्धको चेलालाई बुद्ध पुत्रको...

RECENT POSTS

HOT NEWS