फरार अभियुक्त २ सय १६ पक्राउ

नवलपुर । पश्चिम नवलपरासीमा प्रहरीले १ महिनामा २ सय १६ जना फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला अदालतबाट मुद्दाको फैसला भएर कैद भुक्तान गर्न बाँकी रहेका फरार अभियुक्तलाई पक्राउ गरेको हो । पुष १ गते...

गुटेरेसले गरे गाजामा युद्धविराम गर्न पुनः आह्वान

संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम गर्न पुनः आह्वान गरेका छन् । गाजाको दयनीय अवस्था शब्दमा बयान गर्न नसकिने भन्दै उनले तत्काल युद्ध रोक्न भनेका हुन् । हमासले गरेको हिंसालाई कुनैपनि कुराले न्याय...

जनताका समस्या सम्बोधन गर्न सुझाव

राँझा (बाँके) । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको जनाएका छन् । प्रेस चौतारी नेपाल बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका...

भारतीय कथानक चलचित्र ‘डंकी’ रिलिज भएको एक महिना पूरा

काठमाडौं ।  शाहरुख खान र तापसी पन्नु अभिनित कथानक चलचित्र ‘डंकी’ रिलिज भएको एक महिना पूरा हुँदैछ। यो चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ। फिल्मले घरेलु बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो। योसँगैचलचित्रको विश्वव्यापी प्रदर्शन...

लियोनल मेसीले फिफा वेस्ट प्लेअरको अवार्ड जिते

काठमाडौं ।  अर्जेन्टिना तथा इन्टर मियामीका कप्तान लियोनल मेसीले फिफा वेस्ट प्लेअरको अवार्ड जितेका छन्। मेसीले सिटी तथा नर्वेका फरवार्ड अर्लिङ हालाण्ड र पीएसजी तथा फ्रान्सका फरवार्ड केलियन एमबाप्पेलाई पछि पार्दे उक्त अवार्ड जितेका हुन्। भोटिङको...

आजदेखि राष्ट्रियसभा निर्वाचनका आचारसंहिता लागु हुने

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता आजबाट लागु हुने भएको छ । आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ । आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र...

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प उम्मेदवार बन्ने दौडमा

काठमाडौं ।  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एकपटक फेरि रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारी हासिल गर्नका लागि मैदानमा उत्रिएका छन्। यसको सुरुवात पनि उनको पक्षमा भएको छ। ट्रम्पले आयोवा राज्यबाट काकस जितेका छन्। काकसको आयोजन विद्यालय, टाउन हलसहित...

हाम्रो पात्रो एपबाटै सवारी साधनको जीपीएस ट्रयाकिङ गर्न सकिने

काठमाडौं । अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रो एपबाट नै सवारी साधनको जीपीएस ट्रयाकिङ गर्न सकिने भएको छ । हाम्रो पात्रोले भेहिकल ट्रयाकिङ सफ्टवेयर तयार पारी यस्तो सुविधा ल्याएको हो । सार्वजनिक कार्यक्रम...

हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सीजन छिट्टै प्रसारणमा आउने

काठमाडौं ।  नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सीजन छिट्टै प्रसारणमा आउने भएको छ । डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री–जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाईएको...

 राष्ट्रिय वाणिज्य बैंकले साढे २८ अर्ब बढी नाफा कमाए

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले साढे २८ अर्ब बढी नाफा कमाए छन् । मंसिर मसान्तसम्म २० बैंकले २८ अर्ब ६४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका हुन् । मंसिर मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको...

RECENT POSTS

HOT NEWS