पूर्वराजा शाहले गरे महादेव मन्दिरमा पूजाआजा

रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलवार रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। दिउँसो निर्धारित समय भन्दा करिब १ घण्टा ढिलो पुगेका पूर्व राजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। सो क्रमामा बाटोको...

आइएमई पेद्वारा टिकेटिङ पार्टनरको रुपमा टिकटको उत्कृष्ट व्यवस्थापन

काठमाडौं ।   नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा भर्खरै सम्पन्न भएको “कन्दरा- लाइभ इन पोखरा” इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेको छ । संगीत,...

पेट्रोलियम पर्दाथकाे मूल्य प्रतिलिटर रु एकका दरले घट्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट माघ १ गतेदेखि प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर  एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३...

रुसी सेनामा भर्ती भएका नेपाली युवाकाे निधन

काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवाको निधन भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा निधन भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी गराए । रोजगारीका...

बजारमा सुनचाँदीको भाउ घट्याे

काठमाडौ। नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य...

गाम्बियामाथि सनेगलको जित

एजेन्सी । स्टार खेलाडी साडियो मानेको पुनरागमन खेलमा सेनेगलले अफ्रिका मप अफ नेसन्समा सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा सनेगलले गाम्बियामाथि ३–० गोलको जित हात पारेको हो । सेनेगललाई जित दिलाउन लामिन कामरले...

जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ। जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन्। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार...

नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन्। काठमाडौँको टुँडिखेलमा मगर समुदायले माघी पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरंकुशताका विरूद्ध...

मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं, शंखरापुर नगरपालिका-३ बोझेनी भञ्याङ बस्ने ४६ वर्षीय बिष्णुमान वाइबा सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् । कालिकोट, सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोला बस्ने ३५ वर्षीय मनी सुनार सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा...

संघीय संसदबाट पारित भइ कानुनमा रुपान्तरित

काठमाडौं । संघीयताको मर्म विपरितका र स्वार्थ समूहको रुची सम्बोधन गर्न ल्याइएका कतिपय विधेयकहरु संघीय संसदबाट पारित भइ कानुनमा रुपान्तरित भएको एक अध्ययनले देखाएको छ । डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले गरेको राष्ट्रिय सभामा...

RECENT POSTS

HOT NEWS