बिपी कोइराला अस्पतालमा हराउँछ बिरामीको फाइल
चितवन । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने। नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई परिचयपत्र दिइन्छ। बिरामीका हरेक परीक्षणहरु त्यो फाइलमा...
उच्च अङ्कले बढ्याे शेयर बजार
काठमाडाैं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५४ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव १७ विन्दुमा पुगेको छ ।
नेप्से झन्डै ६ महिनायताकै...
मृत अवस्थामा फेला
काठमाडौं । धनुषा, जनकपुर उपमहानगरपालिका-१ रेल्वे स्टेशनस्थित महोत्तरी भङ्गाहा स्टेशनबाट जयनगर स्टेशनतर्फ जाँदै गरेको डीपीसी १९०२ नम्बरको रेलको डव्वामा महोत्तरी लोहारपट्टी गाउँपालिका-४ खुट्टापिपराडी बस्ने ५० वर्षीय राम एकवाल पंडित मंगलबार मृत अवस्थामा फेला परेका...
भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्नेगरी काम गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटकका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।
२६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार काठमाडौंको नैकापमा आयोेजित कार्यक्रममा प्रधानमन्त्री...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १०% छुट पाउनेछन् ।
बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको...
रास्वपाले इलाम–२ मा स्थानीय उम्मेदवार बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउने भएको छ । उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुँदैछ ।
उम्मेदवार छनोटमा स्थानीय व्यक्तिलाई प्राथमिकता...
जावलाखेल युथको अध्यक्षमा महेन्द्र क्षेत्री सर्वसम्मत
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब जावलाखेल युथको अध्यक्षमा महेन्द्र क्षेत्री सर्वसम्मत चुनिएका छन् ।
मंगलबार जावलाखेलका भएको साधारणसभा तथा कार्यसमितिको निर्वाचबाट अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय सदस्यसमेत रहेका क्षेत्री सर्वसम्मत दोस्रो...
बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित
जाजरकोट । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित गरेको छ। बर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले यस्तो निर्देशिका ल्याएको...
भूकम्प सुरक्षा दिवस मनाइयाे
काठमाडौं । विस १९९० को विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ भूकम्प मनाइएको छ ।
मंगलबार ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ,...
मुटुसम्बन्धी रोग र मधुमेहको अवस्था भयावह बन्दै
काठमाडौं । नेपालमा नसर्ने रोगको बोझ बर्सेनि बढ्दै गएको अध्ययनले देखाएको छ । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा डा. रोशन पोख्रेलले मुटुसम्बन्धी रोग र मधुमेहको अवस्था भयावह बन्दै गएको तथ्यांक प्रस्तुत...

























