सुनको मूल्यमा भारी गिरावट
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसाय महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२ रुपैयाँले घटेको जनाएको छ ।
१ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ...
सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै
सल्लेरी । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन्। समयमा हिमपात तथा वर्षात नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका हुन्। बितेका वर्षमा...
श्वासप्रश्वाससम्बन्धी बढ्दो घटनालाई सतर्कता अपनाउन आग्रह
कोपेनहेगन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा इन्फ्लुएन्जाको सङ्क्रमण र अस्पताल भर्ना हुनेको...
पाकिस्तानमा इरानको आक्रमण
काठमाडौं । इरानले मंगलबार पाकिस्तानमा हवाई आक्रमण गरेको छ ।
आक्रमणमा दुई बालबालिकाको ज्यान गएको छ भने कम्तीमा चारजना घाइते भएका छन् ।
पाकिस्तानले आफ्नो भूमिमा इरानले गरेको आक्रमणको कडा निन्दा गर्दै बदला लिने चेतावनी दिएको छ।
इरानले पाकिस्तानको...
बजारमा सुनको मूल्यमा भारी गिरावट
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसाय महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२ रुपैयाँले घटेको जनाएको छ ।
१ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ...
ब्रम्हटोलमा विद्युत् सर्ट भई एकको मृत्यु
काठमाडौं । काठमाडौंमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर...
कोमोरोसको राष्ट्रपतिमा अजाली असुमानी विजयी
काठमाडौं । कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति अजाली असुमानी विजयी हुनुभएको छ ।
देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार कोमोरोसका वर्तमान राष्ट्रपति अजाली असुमानीले ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरी राष्ट्रपति पदमा विजयी हुनुभएको...
प्रहरी समायोजन प्रक्रिया टुंगाउन प्रधानमन्त्रीले दिए निर्देशन
काठमाडौं । नेपाल प्रहरीभित्रको समायोजन प्रक्रिया यथाशीघ्र टुंगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले निर्देशन दिएका छन्।
बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै १५ दिनभित्र टुंगाउन निर्देशन दिएका...
न्यूजील्याण्डकी सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा
काठमाडौं । न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् ।
गि्रन पार्टीकी ४२ वषर्ीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा...
इजरायलको मन्त्रिपरिषद्ले संशोधित बजेट पारित
काठमाडौं । इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ । इजरायलको मन्त्रिपरिषद्ले एक संशोधित बजेट पारित गरेको हो ।
जसमा युद्धबाट प्रभावित भएकाहरुलाई रक्षा र क्षतिपूर्तिसहितको अतिरिक्त खर्चको लगभग १५ बिलियन...
























