लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक डेन्टल इम्प्लान्ट

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँतको प्रत्यारोपण गरिएको छ । अस्पतालकी दन्त चिकित्सा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन वर्षा थापाका अनुसार मंगलबार दातको सफल प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) गरिएको हो । विशेषज्ञ सेवालाई बिस्तार गर्दै...

प्रधानमन्त्री प्रचण्डका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ। गजुरेलले गत मंसिरमा नै राजीनामा दिए पनि झन्डै १ महिनापछि स्वीकृत भएको हो। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार मंसिर २० गतेदेखि लागु...

सुनचाँदीकाे मूल्य घट्याे

काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ। बुधबारको तुलनामा बिहीबार सुन तोलाको १३ सय रुपैयाँले घढ्दा चाँदीमा ३० रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका...

काठमाडौं महानगर बसपार्क विवादमा मुद्दा हारे

काठमाडौं । पूर्वअरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा निर्माण गरेको बसपार्क विवादमा काठमाडौं महानगरपालिकाले मुद्दा हारेको छ। उच्च अदालत पाटनले निर्माण भएको बसपार्क नभत्काउन निषेधाज्ञा जारी हुने फैसला बुधबार सुनाएको छ। न्यायाधीशहरु ऋषिराम दवाडी र...

भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् । भारतीय...

३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा भोलिदेखि ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल भलिबल सङ्घको आयोजनामा पुस भोलिदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता...

एन्फाको निर्णय नै गायब भएपछि . . .

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने भनेर गरेको निर्णय नै गायब पारेको छ । २ पुसमा बसेको एन्फाको केन्द्रीय कार्यसमिति बैठकले अब हुने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा निशुल्क...

एपोलोले १४ लाख १० हजार कित्ता साधारण सेयर  निष्काशन गर्ने

काठमाडौं । एपोलो हाइड्रोपावरले १४ लाख १० हजार कित्ता साधारण सेयर  निष्काशन गर्ने भएको छ  । कम्पनीले सेयर निष्काशनका लागि प्रत्याभूति व्यवस्थापकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । पुस १७ गते एक कार्यक्रमकाबिच कम्पनीले सेयर प्रत्याभूति...

आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

काठमाडौं ।  नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न  गरेको छ । गत मंसिर २०८० बाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदार मित्रहरुको...

रिक्त अदालतमा ३९ जना न्यायाधीश नियुक्त

काठमाडौं । न्याय परिषद्‌ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ। बुधबार बसेको परिषद्‌को बैठकले उच्च अदालतमा रिक्त रहेका ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको हो। उच्च अदालतमा नियुक्त हुने न्यायाधीशमध्ये सबैभन्दा बढी जिल्ला...

RECENT POSTS

HOT NEWS