ग्लोबल आइएमईले १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य...

साहित्यकार आर.के. निर्मलको उपन्यास सार्वजनिक

काठमाडौं । साहित्यकार आर.के. निर्मल (हरिओम पति राज राजोपाध्याय) बाट नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ को लोकार्पण गरिएको छ । साहित्यकार निर्मलकै पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गत शनिबार आयोजित पार्टीमै उपन्यास सार्वजनिक...

काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बुधबार एक जना थुनुवा फरार भएका छन्। म्याद थपका लागि लगिएका विमल खड्का नाम गरेका थुनुवा फरार भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। उनी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए। म्याद...

नेप्से परिसूचक दोहोरो अंकले बढ्याे

काठमाडौं।  कारोबार साताको चौथो दिन आएर नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० विन्दुमा कायम भएको छ। आइतबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। सोमबार ८.७५ अंकले ओरालो लागेको नेप्से मंगलबार...

चलचित्र विकास बोर्डलाई सक्कल फाइल पेश गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलासले बुधबार प्रमाण बुझ्ने...

भक्तपुरका मासु पसलहरुबाट बिग्रेको मासु २२ किलो जफत गरी नष्ट

भक्तपुर । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गरुद्धकुण्डदेखि च्याम्हासिहसम्म रहेको मासु पसलहरुको बुधबार अनुगमन गरियो । अनुगमनका क्रममा धेरै पसलहरुमा मासुहरु खुल्ला राख्दा धुवा धुलो र झिंगाले भन्किने भएकोले सिसाको बाकस...

एक करोड १९ लाख ४८ हजारले गरे उडानमा यात्रा

काठमाडाैं । सन् २०२३ काे नोभेम्बरसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी एक करोड १९ लाख ४८ हजारले यात्रा गरेका छन्। यसअवधिमा अन्तर्राष्ट्रिय उडानतर्फ ४१ लाख ९४ हजार २९३ जनाले यात्रा गरेका छन्। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय...

घट्याे सुनचाँदीकाे भाउ

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा...

एपीएफ क्लबले जित्याे प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि

काठमाडौं । कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३...

अमेरिकाबाट नेपाल पठाइएकाे गाँजासहित तीन पक्राउ

काठमाडौं । अमेरिकाबाट पार्सल गरी पठाइएको गाँजासहित जिल्ला प्रहरी कार्यालय बाराले तीन जनालाई पक्राउ गरेको छ। विदेशबाट लागुऔषध डेलिभरी हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध ब्यूरो वीरगन्ज शाखाकाबाट खटिएको संयुक्त प्रहरी टोलीले...

RECENT POSTS

HOT NEWS