नाउपाको पहिलो महाधिवेशन यही पुस २६ गतेदेखि टीकापुरमा हुने
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन यही पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत् महाधिवेशनको उदघाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरुसँगै भारतीय जनता पार्टी (भाजपा)का नेतालाई...
कलाकार अशेष डंगोलले ‘हाउस अफ ब्लुज’ फाउन्डेसनमा सांगितिक प्रस्तुति गरेर रचे इतिहास
काठमाडाैं । विश्वचर्चित नेपाली अन्तरार्ष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलले ब्लुज म्युजिकका लागि विश्व प्रख्यात स्थल ह्युस्टनमा रहेको ‘हाउस अफ ब्लुज’ फाउन्डेसन रुममा प्रस्तुति दिएर इतिहास रचेका छन् ।
पुस १४ गते भएकाे कार्यक्रममा उनलाई साथ...
सब भेरियन्ट जेएन.१ को जोखिम बढ्याे
काठमाडौं । कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ...
याे हाे ३ सय ७५ बर्ष पुराना पानीमुनि रहेको अनाैठाे सहर !
एजेन्सी । केही वर्षअघि मात्रै ग्रिसमा पानीमुनि रहेको एक सहर पत्ता लागेको समाचार सार्वजनिक भएको थियो । समाचार अनुसार पानीमुनि भेटिएको त्यो सहर ३७५ वर्ष पुरानो हो ।
ग्रिसको जकिन्थोसस्थित समुद्रमा उक्त सहर फेला परेको...
हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ ।
तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । उक्त घटनामा...
धनगढीमा माघ १ देखि खाद्य पसलमा सुर्तिजन्य पदार्थ बिक्री गर्न नपाइने
धनगढी । धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि खाद्य पदार्थ बिक्री गर्ने पसलमा सुर्ति तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ।
स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्थालाई कडाइका साथ लागू गर्न उपमहानगरले माघ १ गतेदेखि खाद्य...
नवलपरासीमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न जनसागर उर्लिए
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नवलपरासीमा जनसागर उर्लिएको छ।
पूर्वराजा शाह मंगलबार पश्चिम नवलपरासीको सरावल–७ बर्दघाटस्थित कालिका मन्दिर पुगेका थिए। त्यसक्रममा उनको स्वागतका लागि ठूलो संख्यामा सर्वसाधारण पुगेका हुन्।
पूर्वराजा शाह केही दिनदेखि पश्चिम नेपालका...
जापान एयरलाइन्स दुर्घटना: चालक दलका ५ सदस्यको मृत्यु
काठमाडौँ । मङ्गलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा तीन सय ७९ यात्रुहरू रहेका थिए ।
उनीहरूलाई मङ्गलवार नै विमानबाट बाहिर निकालिएको थियो । जापान कोस्ट...
‘मुटु कटक्कै’ गीति भिडिओ सार्वजनिक
काठमाडौं । गायक प्रकाश सपूतले नयाँ म्यूजिक भिडियाे सार्वजनिक गरेका छन्।
‘मुटु कटक्कै’ शीर्षकको म्यूजिक भिडियाेमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ। भिडियाेमा एउटा चिया पसल खोलेर बसेका युवाले नयाँ कन्सेप्टमा व्यवसाय सञ्चालन गर्छन्।
रुन चाहनेहरूलाई रुने ठाउँको...
ग्लोबलले दियो ३५ जना विपन्न वर्गका छात्राहरूलाई छात्रवृत्ति
काठमाडाैं । ग्लोबल आईएमई बैंकले ३५ जना जेहेनदार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो ।
ग्लोबल आईएमई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैंकले विभिन्न सामुदायिक...

























