नेप्से परिसूचक सूचक लाग्याे ओरालो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार ३० अंकले घटेको छ । आइतबारदेखि नै निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार ३०.०५ अंकले घट्दै २०३०.१० विन्दुमा झरेको हो । यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.५४...

नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई ६ वर्षको जेल सजाय ताेकियाे

ढाका । बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई सोमबार श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै ६ वर्षको जेल सजाय तोकिएको छ । उनका समर्थकले उसो मुद्दालाई राजनीतिबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् । ८३...

रुसी सेनामा भर्ती भएका ३ नेपालीसहित मृत्युकाे संख्या १० पुग्याे

काठमाडौँ । रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको मृत्यु भएको छ । उनीहरुको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका...

शिक्षा र खेलकुद एकै सिक्काका दुई पाटा हाे : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद ‘एक सिक्काका दुई पाटा’ भएको जनाएका छन्। काठमाडौं महानगरपालिकाद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा...

रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । आज (मंगलबार) सभापति लामिछानेले वारेसमार्फत कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दायर गरेका हुन् । लामिछानेले अधिवक्ता अफताब आलमलाईलाई वारेस...

नैतिक संकटमा तीन मन्त्री

ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी...

सुनको मूल्य प्रतितोलाा १ लाख २१ हजार पुग्याे

काठमाडौंं । साताको तेस्रो दिन बजारमा सुनको मूल्य प्रतितोलाा १ लाख २१ हजार पुगेको छ । मंगलबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएको...

रुसी सेनामा गएका एक युवकको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका अर्का एक नेपाली युवकको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका स्याङ्जाका अर्का एक युवकको मृत्यु भएको हो । रुसको तर्फबाट रुस–युक्रेन युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि...

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुग्यो

एजेन्सी । जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुगेको छ । इशिकावाको प्रकोप मुख्यालयले अहिलेसम्म ४८ जनाको शव प्राप्त भएको र खोजी कार्य चलिरहेको बताएको बीबीसीले जनाएको छ । झन्डै एक हजार...

भरतपुर र कोलोम्बुबीच भगिनी सम्बन्ध स्थापना गर्न सकारात्मक

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, विकासमा भरतपुर र श्रीलंकाबीच गर्न...

RECENT POSTS

HOT NEWS