युवाहरुहरुलाई रोजगारको व्यवस्था गरौं : अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैं खुला रहेको जनाएका छन्। मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै उनले भने, ‘उद्योगी, व्यवसायीका समस्या...

प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि तनाव

काठमाडौं । झापाको मेचीनगर नगरपालिकाको कार्यालय र वरिपरि शुक्रबारदेखि ठूलो संख्यामा प्रहरी खटाइएको छ । स्थानीय प्रशासनले प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली नै परिचालन गरेको छ । यसको कारण हो, ठेकेदारले मेयरकै कार्यकक्षमा प्रमुख प्रशासकीय...

सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालन गरेमा ५० लाखसम्म जरिवाना हुने

काठमाडाैं । नेपालमा सामाजिक सञ्जालको प्लेटफर्म दर्ता नगरी सञ्चालन गरेमा ५० लाखसम्म जरिवाना हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा...

नेविसंघले उपकुलपति खुला प्रतिस्पर्धबाट नियुक्ति गर्न माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खुला प्रतिस्पर्धबाट नियुक्ति गर्न माग गरेकै छ । शिक्षामा दलीयकरण अन्त गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने भन्दै नेविसंघ आज सडकमा बसहसमेत गरेको छ । प्रदर्शनी...

प्रिमियर लिगमा लिभरपुलले बढायो शीर्ष स्थानको अंक दूरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत लिभरपुलले जित निकाल्दै शीर्ष स्थानको अंक दूरी बढाएको छ। सोमबार राति भएको खेलमा लिभरपुलले न्यूक्यास्टल युनाइटेडलाई ४–२ गोल अन्तरले हराउँदै शीर्ष स्थानको अंक दूरी बढाएको छ। लिभरपुलको जितमा मोहमद सलाहले...

शिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्ती मनाइयाे

काठमाडौं । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईद्वारा कवि शिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गरिएको छ । सोही अवसरमा प्रसाईले नाट्य सम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका...

कटहरीया नगरपलिकाको एउटा वडा कार्यालयमा चोरी

कटहरीया नगरपालिकाको ९ नम्बर वडा कार्याालयमा चोरी भएको छ । सोमबार बिहान कार्यालय पुग्दा चोरी भएको थाहा भएको वडाध्यक्ष रुपेश यादवले पत्रकार दिपेश कुमार शाहलाई जानकारी दिए । वडा कार्यालयमा १थान,प्रिनटरवटा , १थान कम्प्युटर चिसोमा जलाउनको...

चार बर्षपछि गीतिचलचित्र भाग्य सार्वजनिक

काठमाडाैं । नेपाली इतिहासमा दोश्रो नेपाली कथानक गीतिचलचित्र 'भाग्य' जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा. लि. ब्यानरमा  निर्माण भएको हो । प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोना रोग को महामारी चलेपछि प्रदर्शनीको तयारी रोकिएको थियो...

बार्सिलोनामा तमु ल्होछार विशेष कार्यक्रम सम्पन्न

बार्सिलोना। स्पेनको बार्सिलोनामा तमु ल्होछार विशेष कार्यक्रम सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा सोमबार एकापसमा शुभकामना आदानप्रदान गर्दै ल्होछार पर्व मनाईएको हो। प्रत्येक वर्ष ल्होछारका अवसरमा समाजले आयोजना गर्दै आएको कार्यक्रम यो वर्ष पनि...

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता खिच्ने

काठमाडौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले १७ पुस मंगलबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब तरलता खिच्ने भएको हो । मंगलबार...

RECENT POSTS

HOT NEWS