मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले गरे भ्रमण

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले...

रकम फिर्ता नगरिकनै रुपन्देहीका सहकारी संस्थाहरु धमाधम बन्द

  भैरहवा । बचतकर्ताको रकम फिर्ता नगरिकनै रुपन्देहीका सहकारी संस्थाहरु धमाधम बन्द हुन थालेका छन् । पछिल्लो समय मुलुकमा सहकारीमा देखिएको विचलनको प्रभाव रुपन्देहीमा पनि परेको छ । सहकारी नियममा सञ्चालन नहुँदा बचतकर्ताको रकम जोखिममा परेको...

ज्यान गुमाएका परिवार र सरकारपक्षबिच चार बुँदे सहमति

काठमाडौं । बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सोमबार चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा आज भएको सहमतिअनुसार मृतकको परिवारलाई परिवारको सल्लाहमा एक-एक जनालाई उपयुक्त खालको रोजगारीको ब्यवस्था गराउने, सरकारले उपलब्ध गराउने...

गोरखापत्रका पूर्वसम्पादक पोखरेल ८७ वर्ष उमेरमा निधन

काठमाडौं । गोरखापत्रका पूर्व सम्पादक गोकुलप्रसाद पोखरेलको सोमबार निधन भएको छ । उहाँ ८७ वर्षका हुनुहुन्थ्यो । उहाँ दमको समस्याबाट पीडित हुनुहुन्थ्यो । धनकुटाको कचिँडेमा जन्मिनुभएका पोखरेलका छोरा विदेशमा रहनुभएकाले मङ्गलबार मात्र उहाँको अन्त्येष्टि गरिने पारिवारिक...

दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

काठमाडौं । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्याङ्जाको गल्याङ नगरपालिका-७ घर भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया अस्मिता...

जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण...

आज मनाइयाे नेपाली टोपी दिवस

काठमाडौं । जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपी : नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११औँ नेपाली टोपी दिवस मनाएका छन् । वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण...

अर्थतन्त्र बजारमा समग्र ३६.९३ प्रतिशतले घट्याे

काठमाडौं । नेपालको अर्थतन्त्र समस्यामा नै रहेको नेपाल उद्योग परिसंघ (सीएनआई) ले जनाएको छ । परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार दुई वर्ष अगाडिको तुलनामा बजारमा समग्र माग ३६.९३ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष...

आगामी चैत ३० गतेदेखि ‘द रेड सुटकेस’ प्रदर्शनमा आउने

काठमाडौं ।  विश्वकै पूरानोमध्येको भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्म 'द रेड सुटकेस' आगामी चैत ३० मा प्रदर्शनमा आउने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा अन्तर्राष्ट्रिय बजार घुमेको यो फिल्मको प्रदर्शन तय...

सिसिटिभी क्यामेरा अपराध अनुसन्धनमा सहयोगी बन्दै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा केही महिनाअघि रातको समयमा चोरले पसलको ताला फोडेर मदिरा चोरी गरे। चोरले मदिरा लग्दै गरेको दृश्य सिसिटिभीमा कैद भयो। सोही आधारमा प्रहरीले चोरलाई समात्न सक्यो। झलारी बजारकै व्यापारी...

RECENT POSTS

HOT NEWS