‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल’ मा ७०० बढी सहभागी
काठमाडौं । 'माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल २०२५' मा ७०० जना भन्दा बढी सहभागी भएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्र (आइसिटी ल्याब पोखरा) सँग सहकार्य गरी गत मङ्गलवार (८ अप्रिल) का दिन आयोजित फेस्टिभलमा पोखरा...
आजदेखि तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने
काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि यहाँ तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुनेभएको छ । सम्मेलन आगामी चैत २९ देखि ३१ गतेसम्म चल्ने छ ।
सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक...
स्वतन्त्र रस्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्ने प्रतिवद्धता
काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले स्वतन्त्र रस्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार निर्वाचनको अन्तिम मतपरिणामपछि विजयी घोषणा भएलगत्तै उनले संक्षिप्त प्रतिक्रिया दिने क्रममा यस्तो जनाएका हुन्...
शेयर काराेबार घट्याे
काठमाडाैं । हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६ सय ७० दशमलव ७० विन्दुमा झरेको छ ।
आज विकास बैंक,...
बिम्स्टेकको कृषिमन्त्रीस्तरीय तेस्रो बैठक सम्पन्न
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को कृषिमन्त्रीस्तरीय तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ ।...
नेपाल-भारत भन्सार अधिकारीहरूबीच वार्ता सुरु
काठमाडौं । नेपाल र भारतबीचको व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौंमा वार्ता सुरु भएको छ ।
वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात...
नेपालले कुवेतलाई ६ विकेटले हरायाे
काठमाडौं । चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो जित दर्ता गरेको छ। नेपालले कुवेतलाई ६ विकेटले हराएको हो।
हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १८५ रन बनाएको थियो। १८६...
नेपाली चलचित्र बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस
काठमाडौं । २०८१ सालमा नेपाली चलचित्रको बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस पुगेको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस रिपोर्टअनुसार यसवर्ष नेपाली चलचित्र बजारको आकार ऐतिहासिकरुपमा अभूतपूर्व देखिएको छ ।
नेपाली र...
पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग
काठमाडौं । समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गरेका छन् ।
समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई...
राजावादीको हिंसात्मक प्रदर्शनमा थप दुई आरोपी पक्राउ
काठमाडौं । तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका-५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय...

























