रविले दायर गरेको मुद्दा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ ।
हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर...
सियरा लियोनको राष्ट्रपति भवनभित्र आगलागी
एजेन्सी । सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले जनाएका छन्।
आगलागीका समयमा राष्ट्रपति जुलियस माडा बायो घटनास्थलमा नभएको जनाइएको छ।
राष्ट्रपति बायो एक सम्मेलनमा भाग लिन हाल टर्की भ्रमणमा रहेका...
सम्पादक सन्तोष मिश्र गौरीनारायण श्रेष्ठ मध्यान्हबाट पुरस्कृत
काठमाडौं । चन्द्रसूर्यवाणी डटकम तथा क्राइम चेक साप्ताहिकका सम्पादक सन्तोष कुमार मिश्र गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।
नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन अन्तर्गत ललितपुरमा आयोजित विशेष समारोहमा ऊर्जा खबरका मधेश प्रदेश संयोजक...
रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने
काठमाडाैं । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले कार्लोस आउने पक्का भएको हिजो...
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
आज बिहान झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।
प्रहरीले माग गरेको...
चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने चेतावनी
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन् ।
रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै सञ्चारमन्त्री सुब्बाले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने...
राजदूत घिमिरे र बेलायती सभामुख होयलबीच शिष्टाचार भेट
बेलायत। बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गर्नुभएको छ ।
वेस्टमिनिस्टरमा हालै भएको भेटमा राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै...
आशिष पिया चलचित्र ‘समर लभ’बाट अभिनयमा डेब्यु
काठमाडौं । ५ वर्षअघि आशिष पियाले सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’बाट अभिनयमा डेब्यु गरे । उनै आशिष अब चलचित्रमा फर्किने तयारीमा छन् ।
उनको शीर्ष भूमिका हुने चलचित्र ‘आमिगोस’को छायांकन...
पूर्वराजा शाहलाई पनि तान्नुपर्ने आवाज उठ्न थाले
काठमाडौं । गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन प्रकरणमा दुर्गा प्रसाईंसँगै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि तान्नुपर्ने आवाज उठ्न थालेको छ।
विभिन्न दलका नेताहरूलले उक्त प्रकरणमा पूर्वराजालाई पनि तान्नुपर्ने तर्क...
दुर्गालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने
काठमाडौं । झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर विमानबाट दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ। उनलाई बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याइएको हो।
उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीन वटा गाडी भित्र गएकोमा सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट बाहिर...
























