ल्होसार पुस १५ गते धूमधामका साथ मनाउने तयारी

काठमाडौं  । गुरुङ जातिले आफ्नो प्रमुख पर्व ल्होसार पुस १५ गते धूमधामका साथ मनाउने तयारी गरेको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ल्होसार तयारी पूरा भएको आयोजकले जनाएको हो । तमु थातथलोको मौलिक पहिचानको संरक्षण र...

सिआर सेभेन बने सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरूका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ।३८ वर्षीय रोनाल्डो २०२३ वर्ष सकिन लाग्दा वर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। रोनाल्डोले आफ्नो...

बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिक लक्षित दुईवटा लिफ्ट राख्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुईवटा लिफ्ट राख्ने तयारी गरेको छ। उक्त पुलको दुवैपट्टी एक/एक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार...

कामपा र स्वास्थ्य बीमा बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा महानगरपाकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले...

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो ।  आज तीन सय सात कम्पनीको एक करोड ४३ लाख...

५ महिनामा ४१४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति प्राप्त

काठमाडौं । पछिल्लो ५ महिनामा ४१४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति प्राप्त गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म ४१४ जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन्...

आइएमई पे र एजुकेशन पार्क बीच विद्यार्थीलाई छुट दिने सम्झौता

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" र एजुकेशन पार्क बीच आइ.ई.एल.टि.एस (IELTS) र पि.टि.ई. (PTE) को तयारी कक्षामा ५०% छुट दिने सम्झौता भएको छ ।  उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा रहेको...

विदेशी दाताले दिएको ४६ करोड रुपैयाँ नेपालले खर्च गर्न सकेन

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएका विदेशी सहयोगहरू नेपालले खर्च गर्न नसकेको बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालले आयोजना गरेको विश्व जलवायु सम्मेलन (कोप २८) को उपलब्धि र आगामी...

नारायणी नदीमा भेटियो डल्फिन

चितवन । गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका...

विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने

काठमाडौं । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि applydinew.dptm.gov.np मार्फत...

RECENT POSTS

HOT NEWS