डिएसपीको आखाँ छलेर सशस्त्रका सई सापकोटाले चलाए ‘अन्डर सेटिंगमा’ तस्करी
वीरगञ्ज । सिमा सुरक्षा तथा खुला सिमाको कारण हुने अवैध भन्सार छली चोरी निकासी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीबाटै अन्डर सेटिंगमा वीरगन्ज भन्सार मुख्य नाका बाटै चोरी तस्करीले प्रश्रय पाएको छ ।
सशस्त्र प्रहरी बल...
आज हिमालयन रि ईन्स्योरेन्सको आईपिओ बाँडफाँट
काठमाडाैं । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आज बिहान बाँडफाँट भएको छ । बिक्रीप्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको...
नेपालमा सबैभन्दा बढी डिजिटल कारोबार गर्नेमा राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य...
“अन्तराष्ट्रिय भाषा सेवा सम्मान-२०२३”बाट विजय किशोर पाण्डेय सम्मानित
काठमाडाैं । भारतमा नेपालका बारा फेटा - ३ निवासी विजय किशोर पाण्डेय रुपमा"अन्तराष्ट्रिय भाषा सेवा सम्मान-२०२३"बाट सम्मानित पुस ७ गते शनिबार सम्मान गरिएकाे छ ।
भारतका सुप्रसिद्ध गजलकार, साहित्यकार र कथाकार डा. जौहर सोफियावादी र...
उपलब्धिनजिक पेट्रोलियम पदार्थ अन्वेषण
दुल्लु (दैलेख) । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम उपलब्धि नजिक पुगेको छ । पेट्रोलियम पदार्थ उत्खननको अन्तिम ड्रिलिङको काम जारी छ । भैरवी गाउँपालिका–१ स्थित शिरस्थान मन्दिरस्थित ज्वाला बलिरहेको क्षेत्रबाट उत्तरपूर्वी क्षेत्रमा पर्ने...
अनधिकृत रूपमै काम गर्दै निजामती कर्मचारी
काठमाडौं । निजामती कर्मचारीलाई सङ्केत नम्बर नदिँदा कर्मचारी वितरण प्रणाली भद्रगोल भएको छ । कर्मचारी नियुक्त भएर गएपछि काममा खटनपटन गर्नु पूर्व कर्मचारी सङ्केत नम्बर वितरण गरेर कर्म विवरण दिनुपर्ने हो ।
तर, प्रदेश र स्थानीय...
काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा
काठमाडौं । डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा पुगेको छ ।
दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे ।
इमोह...
नागरिकता सच्याउन माग गर्दै निवेदन
धनगढी । कैलालीमा ५२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र सच्याउन माग गर्दै निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार नाम, उमेर वा जात सच्याउन माग गर्दै उनीहरुले प्रशासनमा निवेदन दिएका हुन् ।
नेपाली नागरिकताको प्रमाणपत्र...
कुष्ठरोगका बिरामीको सङ्ख्या बढ्दै
कपिलवस्तु । कपिलवस्तुमा कुष्ठ रोगका बिरामीको सङ्ख्या बढेको छ। पछिल्लो ३ वर्षको कृष्ठरोगसंग सम्बन्धित ईपिडिमियोलोजिकल तथ्याङ्कले जिल्लामा कुष्ठरोगका बिरामीको सङ्ख्या बढ्दै गएको देखाएको हो । उक्त तथ्याङ्कअनुसार नयाँ बिरामीको सङ्ख्या आर्थिक वर्ष २०७७–०७८ मा...
नेपालमै फलाम उत्खनन्को कार्य अगाडि बढ्याे
काठमाडौं । सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएको फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खनन्को कार्य अगाडि बढाएको छ । खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५...

























