फिफाले ब्राजिललाई प्रतिबन्ध लगाउने चेतावनी
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिललाई प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
आइतबार फिफाले ब्राजिललाई फुटबल फेडेरेसनको जनवरीमा निर्वाचन हुने कुरामा प्रतिक्रिया जनाउँदै फिफाले प्रतिबन्धको चेतावनी दिएको हो ।
ब्राजिलको फुटबल प्रमुखलाई पठाएको पत्रमा...
नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा डा राजु अधिकारी मनोनित
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग अन्तर्गतको नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा राजु अधिकारीलाई मनोनयन गरिएको छ।
एनआरएनएको हालै सम्पन्न ९४ औं आइसीसी...
स्थानीयद्वारा सुपरमाई हाइड्रोपावरको उत्पादन बन्द
मङ्गलबारे । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ। हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन्।
इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको...
सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु
कराँची । पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी शहर कराँचीमा बहुमंजिला आरजे सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।
पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या...
आठ देशसँग श्रम सम्झौताको तयारी
काठमाडौं । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको...
लागुऔषधसहित चार जना पक्राउ
वीरगञ्ज । प्रहरीले बाराको विभिन्न स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले जितपुर सिमरा उप–महानगरपालिका–३ बजनीबाट प्र।२–०३–०१६ प ०८८८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका कलैया उपमहानगरपालिका–१ बस्ने जयशंकर प्रसाद यादव र मनीषकुमार साहलाई ८...
रूसी सेनामा भर्ना हुन पुगेका १ सय नेपालीहरू हराइरहेको उजुरी
काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको भन्ने उजुरी परेको जनाएका छन्।
रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना...
सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट
सिन्धुली । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी...
आज काठमाडौं र ललितपुर एलिमिनेटरबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग-२०२३ मा आज भ्याली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ ।
साविक विजेता काठमाडौं र ललितपुर सिटी एफसी यस सिजन एलिमिनेटरमा आज भिड्न लागेका हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे...
यःमरी पुन्ही मनाइयाे
काठमाडौं । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाएका छन् । बिहीबार बसन्तपुर क्षेत्रमा नेवार समुदायले यःमरीसहित नगर परिक्रमा गरे ।
उनीहरु परम्परागत भेषभूषामा सजिएका थिए । ज्यापु संस्कृति विकास कोषले हरेक...
























