सावधान ! आईफोन १५ जित्नुभयो भन्दै मेसेज आएमा
काठमाडौं । केही दिनयता मेसेन्जर र ह्वाट्सएपमा क्रिसमसको अवसरमा दराजबाट आईफोन १५ गिफ्ट पाइने भन्दै स्क्याम लिङ्क फैलिएको छ । सोमवार परेको क्रिसमस डेलाई लक्षित गर्दै स्क्यामरले फिशिङ लिङ्कको स्क्याम फैलाएका हुन् ।
प्रयोगकर्तालाई प्राप्त...
रविमाथि खोया हान्नेलाई १० दिन थुनामा राखेर अनुसन्धान गरिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया हानेका सन्तोष रानाभाटलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ ।
लामिछानेलाई शनिबार पोखरामा आयोजित सभामा मकैको खोया प्रहार...
होटल व्यवसायलाई उद्योगमा वर्गीकरण गर्न माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले उद्योग मन्त्री डा.प्रकाशशरण महतलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको छ...
खाना पकाउने ग्याँसकाे बढी मूल्यमा विक्री गरेको पाएमा कारबाही गरिने
काठमाडौं । नेपाल आयल निगमले तोकेको खुद्रा मूल्यभन्दा बढी मूल्यमा एलपी ग्याँस विक्री वितरण गरेको विषय विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा प्रकाशित भएको समाचारप्रति निगमको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
निगमका सह–प्रवक्ताद्वारा आइतवार...
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकास्थित गोर्खा होटेलमा सम्पन्न सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन र वार्षिक...
भ्रष्टाचार गरेको अभियोगमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिका-१ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा वडाध्यक्ष कामेश्वर कापर, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी र ठेकेदारहरु मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
भारतीय कुस्ती संघ निलम्बन
नयाँ दिल्ली । भारतको केन्द्र सरकारले भारतीय कुस्ती संघलाई निलम्बन गरेको छ। साथै नवनिर्वाचित कार्यकारिणी समितिलाई भंग गर्ने पनि सरकारले घोषणा गरेको छ।
समाचारअनुसार संघको नयाँ कार्यसमिति निर्वाचित भएपछि गरिएका सबै निर्णहरु पनि रद्द गरिएको छ।...
६० वर्षीय पुरुष ४५ वर्षपछि भेटिए
काठमाडौं । विगत ४५ वर्षदेखि हराइरहेका १ जना पुरुषलाई फेला पारी प्रहरीले आफन्तको जिम्मा लगाएको छ। ताप्लेजुङको श्रीजंगा गाउँपालिका वडा नम्बर ३ घर भएका ६० वर्षीय धनबहादुर लिम्बुलाई प्रहरीले आफन्तको जिम्मा लगाएको हो।
लिम्बु विगत ४०–४५...
अदालतमा स्वचालित पेसी तथा तारेख व्यवस्थापन प्रणाली सुरू
काठमाडौं । सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तथा तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आइतबार उक्त प्रणालीको आरम्भ गरे।
प्रधानन्यायाधीश श्रेष्ठले आइतबार बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च...
अनपेक्षित नतिजाका कारण लिग चरण रोमाञ्चक
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को लिग चरण धेरै रोमाञ्चक भयो । अलिकति ड्रामा, एक्साइटमेन्ट, खेलाडीबीच कडा प्रतिस्पर्धा र केही अनपेक्षित नतिजाका कारण लिग चरण रोमाञ्चक बनेको थियो ।
ठीक एक महिनाअघि एनएसएलको...
























