अस्पतालमा उपचारका क्रममा कैदिकाे मृत्यु

विराटनगर । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका- १० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधी आज सकिंदै थियो । आजै छुट्ने तयारीमा रहेका सहनीको बिहान करिब साढे ६ बजे मृत्यु भएको छ...

बिल नतिर्ने थप दुई उद्योगको लाइन काट्याे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । यस अघि प्राधिकरणले चारवटा उद्योगको लाइन काटिसकेको...

यस्ताे छ आजकाे माैसम

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। बिहानको समयमा देशका पूर्वी तराई  र पश्चिम तराईका एक–दुई स्थानमा...

आज क्रिश्चियनहरूले क्रिसमस मनाउँदै

काठमाडौं । क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा...

नेपालमा यात्रा गर्दा सावधानी अपनाउन ट्राभल एडभाइजरीद्वारा आग्रह

काठमाडौं । अमेरिकाले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई सावधानी अपनाउन सूचित गरेको छ । भ्रमण तय गरिसकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ । अमेरिकी विदेश मन्त्रालयले...

सोनामले ट्रेकिङ सामग्रीमा वार्षिक विन्टर छुट योजना ल्यायाे

काठमाडौं । उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले व्यक्तिगत प्रयोजन र ट्रेकिङमा उपयोग हुने सामग्रीहरूमा वार्षिक विन्टर छुट योजना ल्याएको छ ।  यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ...

आज सुनचाँदीको मूल्य स्थिर कायम

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची तोक्दै हिजोकै मूल्य आज सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल...

क्यान्सर पीडित फुटबल प्रशिक्षकलाई आर्थिक सहयोग

काठमाडौं । ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा रहेको सांग्रिला फुटबल क्लबले आर्थिक सहयोग गरेको छ । सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपियाँ सहयोग हस्तान्तरण...

ग्लोबल आईएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्ने भएको छ । १७ पुसदेखि ग्लोबल बैंक १७औं वर्षमा प्रवेश गर्दैछ । उक्त अभियान...

एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ। सभामुख देवराज घिमिरेले महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोइरीको निलम्बन आइतबार फुकुवा गरेका हुन्। संसद् सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले आइतबार...

RECENT POSTS

HOT NEWS