थारू जातिको इतिहास जान्न ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन गर्नेको घुइँचो

देउखुरी । दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा रहेको थारू जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक यस सङ्ग्रहालयमा अध्ययन...

बेहुली झै सजियाे काठमाडाैंका सपिङ मल

काठमाडौं । इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ सोमबार नेपालमा पनि मनाइएको छ । काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाइरहेका छन् । अङ्ग्रेजी...

मन्त्री किरातीको अभिव्यक्तिको विरोध प्रदर्शन

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनतन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन गरेको  छ । मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो...

अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार डा. अरुण शाहीलाई प्रदान

  काठमाडौं । एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार यस वर्ष मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले प्राप्त गरेका छन् । पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा आज सोमबार आयोजित विशेष...

मनाङका विद्यार्थीका लागि पहिलो पटक घुम्ती कक्षा सञ्चालन

मनाङ । हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा बन्द हुनेहुँदा विद्यार्थीको पठन पाठनमा समस्या हुँदै आएको छ । विद्यार्थीको...

बाघको आक्रमणबाट सासु–बुहारीको मृत्यु

काठमाडौं । नवलपरासी पूर्व (नवलपुर)मा बाघको आक्रमणबाट सासु–बुहारीको मृत्यु भएको छ। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ खहरे जंगलमा घाँस काट्न गएका सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीका अनुसार...

 रुस–युक्रेन युद्धका कारण क्रिसमस फरक दिनमा मनाउने

काठमाडौं ।  रुस–युक्रेन युद्ध शुरु भएको सोमबार ६७० दिन पुगेको छ। सीमावर्ती र कुनै समय एकै महासंघमा रहेका यी २ मुलुकका संस्कृतिक परम्पराहरु उस्तै छन्। तर पछिल्लो २ वर्षयता जारी युद्धले यी २ देश राजनीतिक...

 रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं ।  रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १३ जना मध्ये ३ जनाविरुद्ध मात्रै मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पठाएको फाइल अनुसार काठमाडौं जिल्ला अदालतमा...

पूर्वाधार विकास बैंकले १० प्रतिशत ब्याज असुल

काठमाडौं । पूर्वाधार विकास बैंक (निफ्रा) ले पनि परिस्थितिवश समस्यामा परेका ऋणीहरूको हकमा निश्चित प्रतिशत ब्याज असुल गरी कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नुपर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो...

एनएसएल फुटबलमा प्लेअफ खेलहरु आजबाट शुरु हुँदै

काठमाडौं । काठमाडौंमा जारी दोश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा प्लेअफ खेलहरु आज (सोमबार) बाट शुरु हुँदैछ । पोखरा थन्डर्स शीर्ष, धागढी एफसी दोश्रो, काठमाडौं रेजर्स तेश्रो र ललितपुर सिटी एफसीले चौंथो स्थानमा रहँदै...

RECENT POSTS

HOT NEWS