क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज सुनुवाइ

काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो । गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद...

लुम्बिनी प्रदेशमा दुई मन्त्री थप

दाङ । सरकार गठन भएको ८ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप गरेका छन्। गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको किचलोका कारण मन्त्रीमण्डललाई पूर्णता...

एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नवलपरासी । नेपाली सेना श्री गोरखदल गण पश्चिम नवलपरासीको आयोजना तथा देवदह मेडिकल कलेज र प्रतापपुर गाउँपालिकाको सहकार्यमा आयोजित एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर प्रतापपुरको जगन्नाथपुरमा सम्पन्न भएको छ। एक दिने निशुल्क स्वास्थ्य शिविरको...

कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने

काठमाडौं ।  नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने भएको छ ।  बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले काठमाडौंमा हुने प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी...

१ सय ३० स्थानीय तह अझै पनि निमित्तकै भरमा

काठमाडौं । केन्द्रीय सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा देशभरका १ सय ३० वटा स्थानीय तहहरू अहिले पनि निमित्तको भरमा सञ्चालन हुन बाध्य रहेको पाइएको छ। ८० वटा गाउँपालिका र ५० वटा नगरपालिकामा प्रमुख...

उपत्यकाकाे फोहर व्यवस्थापन गर्न चुनौती बन्दै

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ। यहाँ फोहर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ। फोहर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय...

बेल्जियम पुगेका युक्रेनका चर्चित पत्रकार फर्किएन

काठमाडौं । युक्रेनका एक चर्चित टेलिभिजन प्रस्तोता बेल्जियम पुगेर उतै भासिएका छन् । युरोपेली परिषद्को बेल्जियमको ब्रसेल्समा भएको एक कार्यक्रमको रिपोर्टिङ गर्न पुगेका युक्रेनको च्यानल २४ का प्रस्तोता एलेक्सी पेची युक्रेन नफर्किएका हुन् । उनको च्यानलले...

चौध जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा सुरु विस्तार

धनकुटा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत दु्रतगतिको इन्टरनेट सेवा सुरु गरेकी छन् । सरकारका प्रवक्ता शर्माले धनकुटा नगरपालिकाको हिले बजारमा स्थापना गरिएको ‘दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर...

डेंगीको खतरालाई लिएर डब्लुएचओकाे चेतावनी  

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेंगीको खतरालाई लिएर चेतावनी  जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र ५० हजारभन्दा बढीको ज्यान गएको सङ्गठनले जनाएको...

एमाले नेता बस्याललाई पार्टीको कारबाही

काठमाडाैं । नेकपा (एमाले)ले पार्टीका नेता डा रामप्रसाद बस्याललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेका बस्याललाई एमालेले निष्काशन गरेको हो...

RECENT POSTS

HOT NEWS