तीनदिने निःशुल्क शिविरमा ९१ जनाको आँखा शल्यक्रिया
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीबारदेखि शनिबारसम्म शिविर सञ्चालन भएको थियो ।
निःशुल्क...
तीन सय किलो हात्तीका दाँत बरामद
काठमाडौं । विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन...
जनक शिक्षा सामग्री केन्द्र, पाठ्यपुस्तकको पहुँच सहज
काठमाडौं ।वर्तमान सरकारले सत्ता सञ्चालनको नेतृत्व गरेसँगै विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा वितरणमा उल्लेख्य सुधार देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निरन्तर अनुगमन र जनक शिक्षा सामग्री...
ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित...
प्रधानमन्त्रीलाई साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति जिम्मेवार पदमा बस्न मिल्छ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खल्बल्याउने प्रकृतिको उत्तेजक र पदीय गरिमाविपरीत भएको टिप्पणी गरेका छन् ।
साथै उनले गैरजिम्मेवार...
चार महिना बितिसक्दा पनि घरजग्गा कारोबार बढेन
काठमाडौं । जग्गा कित्ताकाटमा सहजीकरण गरेको चार महिना बितिसक्दा पनि घरजग्गा कारोबार बढ्न सकेको छैन । कित्ताकाट हुन नसक्दा घरजग्गा कारोबार बढ्न नसकेको व्यवसायीले जनाउँदै आएका थिए । तर साउन ३० मा सरकारले भू–उपयोग...
हलिउड अभिनेता विनलाई यौन दुर्व्यवहारको आरोप
एजेन्सी । 'फास्ट एन्ड फ्युरियस' सिरिजका अभिनेता विन डिजेललाई यौन दुर्व्यवहारको आरोप लागेको छ।
यौन दुर्व्यवहारको आरोपमा उनीविरूद्ध लस एन्जिल्स उच्च अदालतमा बिहीबार एस्टा जोनासनले मुद्दा दर्ता गरेकी हुन्।
सिएनएनका अनुसार सन् २०१० मा सुटिङका क्रममा...
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई...
मान्छेसँग प्रत्यक्ष भेटघाट गर्दा बढ्छ ह्याप्पी हर्मोन
काठमाडौं । अहिले अधिकांश मानिस सामाजिक सञ्जालको ‘एडिक्ट’ भएका छन् । मान्छेहरु आफ्नो बहुमूल्य समय सामाजिक सञ्जालमा रिलहरु हेरेर बरबाद गरिरहेका छन् ।
केहीमा त सामाजिक सञ्जालको यति नराम्रो लत छ कि शौचालय जाँदा पनि...
कुमारी बैंकले चाडपर्व लक्षित आर्कषक छुट तथा अफर ल्यायाे
काठमाडौं । कुमारी बैंक लिमिटेड(KBL)ले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको...























