पाकिस्तानमा ६ मजदुरको हत्या
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ ।
समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी...
गण्डकी प्रदेशका प्रमुखसहित तीन सरकारी निवासमा विद्युत् लाइन काटिए
पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ सहित ३ वटा सरकारी निवासमा विद्युत् लाइन काटिएको छ । भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली र आन्तरिक मामिला मन्त्रालयको नाममा रहेको निवासको विद्युत् काटिएको छ ।
विद्युत् प्राधिकरण...
कीर्तिपुर र चन्द्रागिरि नगरपालिकामा सात गाउँले जात्रा मनाइँदै
काठमाडाैं । काठमाडाैंको दक्षिण–पश्चिम क्षेत्रमा आज सातगाउँले जात्रा मनाइँदैछ । कीर्तिपुर र चन्द्रागिरि नगरपालिका विभिन्न ठाउँमा सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, बालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा हुने चलन छ ।
विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने...
कर नतिरी ‘एमबीएस’ एक्स्पो
विराटनगर । मोरङ व्यापार संघले आयोजना गर्ने ‘मोरङ व्यापार संघ एक्स्पो (एमबीएस एक्स्पो)२०२३’ को स्थानीय कर नतिरेको पाइएको छ ।
एक्स्पोको उद्घाटन आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । एक्स्पो आयोजक समितिले स्थानीय सरकारलाई...
महिला शाखा अधिकृत कुट्नेलाई कारबाहीकाे तयारी
काठमाडौं । संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीकी तयारी भएको छ ।
गत महिना संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै एक महिला शाखा...
पुछारको वीरगन्जसँग काठमाडौं स्तब्ध
काठमाडौं । शीर्ष चारको दौडमा रहेको काठमाडौं अन्नत अङ्क तालिकाको पुछारमा रहेको विरगन्ज युनाइटेडसँग ४-१ ले स्तब्ध बनेको छ। हारसँगै काठमाडौंको शीर्ष चारको सम्भावना अन्तिम खेलमा धकेलिएको छ। जितपछि वीरगन्जको समेत प्लेअफ सम्भावना जिवित...
बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ
काठमाडौं । ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
नयाँबसपार्कमा रहेका बिभिन्न...
एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने...
खाना पकाउने ग्यासको खपत घट्दो
काठमाडौं । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।
चालु आर्थिक वर्षको साउन...
पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र...

























