कुनै फूललाई संविधान विरोधीले मात्रै अस्वीकार : मन्त्री किराती
काठमाडौं, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना र राजीनामा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले धर्मनिरपेक्षता राष्ट्रमा...
देशभरिका तोकिएका जुनसुकै अस्पतालबाट स्वास्थ्य सेवा लिन पाउने गरी व्यवस्था गर्न सुझाव
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा गरेका प्रत्येक नेपालीले देशभरिका तोकिएका जुनसुकै अस्पतालबाट स्वास्थ्य सेवा लिन पाउने गरी व्यवस्था गर्न सरोकारवालालाई सुझाव दिएका छन् ।
मन्त्रालयद्वारा बिहिबार आयोजित राष्ट्रिय स्वास्थ्य वित्त रणनीति...
द्वन्द्वकालमा श्रेस्ता जल्दा विवरण एकिन गर्न कठिन
पाल्पा । द्वन्द्वकालमा मालपोत कार्यालयका श्रेस्ता जलेर नष्ट हुँदा सरकारी सार्वजनीक जग्गाको विवरण एकिन गर्न कठिनाए भएको राष्ट्रिय भूमी आयोग जिल्ला समिति पाल्पाले जनाएको छ ।
राष्ट्रिय भूमी आयोग जिल्ला समिति पाल्पाका प्रमुख मोहन गैरेले...
नवनियुक्त न्यायाधीशलाई गोपनीयताको शपथ
काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा...
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट...
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३२ अंक घट्याे
काठमाडौं । लगातार बढेको ७ कारोबार दिनपछि सेयर बजारमा बिहीबार (आठौं दिन) ‘करेक्सन’ आएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३२ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २१०९ विन्दुमा...
मूल्यमा एकरुपता कायम गर्न सुन्तलाको न्यूनतम मूल्य निर्धारण
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ। मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन्।
बेनी–४...
“आइएमई पे” ” ‘भिजा पार्टनरसिप’ ” अवार्डबाट सम्मानित
काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" " 'भिजा पार्टनरसिप' " अवार्डबाट सम्मानित भएको छ ।
काठमाण्डौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा IME Pay लाई एक्सिलेन्स इन फिनटेक...
ग्रामीण बस्तीमा धामी–झाँक्रीप्रति अझै विश्वास कायमै
मन्थली । जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बूढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा...
संघीय संसद भवनको निर्माण कार्यलाई तिब्रता
काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले संघीय संसदको आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संघीय संसद भवनको निर्माण कार्यलाई तिब्रता दिइएको बताएकी छन् ।
बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...

























