नेपाल इन्जिनियरिङ कलेजले भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने

  काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले २०८० कार्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई पाँच वटा...

एक दर्जन स्पा सेन्टरमध्ये अधिकांश अवैध

नेपालगन्ज ।  नेपालगन्जमा सञ्चालनमा आएका करिब एक दर्जन स्पा सेन्टरमध्ये अधिकांशमा अवैध गतिविधि हुने गरेको जनगुनासो पटक पटक आएपछि प्रहरीले ती स्पा सेन्टरमा छड्के गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराको निर्देशनमा...

डोनाल्ड ट्रम्पमा राष्ट्रपतिको चुनाव लड्न अयोग्य

काठमाडौं। कोलोराडोको सर्वोच्च अदालतले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ । अमेरिकी क्यापिटलमा जनवरी ६ मा भएको दङ्गाका कारण डोनाल्ड ट्रम्प सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको फैसला...

इजरायली आक्रमणबाट मृत्यु हुने सङ्ख्या २० हजार पुग्याे

काठमाडौं  । गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुगेको छ  । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको...

उखुको मूल्य निर्धारण आन्दोलन जारी

सर्लाही । सरकारले बुधबार उखुको मूल्य निर्धारण गरे पनि सर्लाहीका उखु किसानले भने एक सातादेखि जारी आन्दोलन नरोक्ने भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले गएको वर्षको तुलनामा २५ रुपियाँ बढाएर यो वर्षका लागि उखुको...

म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण !

म्याग्दी  । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने...

नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने : माकुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने जनाएका छन् । बुधबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि...

रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन

काठमाडौं । रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन भएको छ । परराष्ट मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत नेपाली कुन्दनसिंह नागलको निधन भएको हो । हालसम्म रुसी सेनामा भर्ती भएका छ जना नेपालीको...

अबको २८ दिनभित्र काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी

काठमाडौं । मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका...

नेप्से परिसूचक ३५ अंक बढ्याे

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१४१ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन कुल ५ अर्ब ९८...

RECENT POSTS

HOT NEWS