यस्ताे छ च्याम्पियन्स लिग अन्तिम १६ को ड्र

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ। सोमबार भएको ‘ड्र’ सार्वजनिक भएको हो। तालिका अनुसार इङ्लिस क्लब आर्सनलले एफसी पोर्टोसँग अन्तिम १६ मा खेल्नेछ। यस्तै, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीसँग तथा...

सरकारले तोक्याे उखुको न्यूनतम खरिद मूल्य

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार...

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बुधवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण बैठक स्थगित भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास  बालुवाटारमा...

पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको...

आज सुनको मूल्य तोलामा एक हजार बढ्याे

काठमाडौं। बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजाबी सुनको मूल्य एक लाख...

कामनपा औषधि बिक्री गर्न भाडामा घर खोज्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सस्तोमा औषधि बिक्री गर्न घर भाडामा लिने भएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौंका ५ स्थानमा सुलभ फार्मेसी स्थापना गर्न घर भाडामा दिने प्रस्ताव गरेको...

चारदिने भ्रमणका क्रममा श्रीलंकाली विदेशमन्त्री साब्री नेपाल आइपुग्याे

काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा...

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिए

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ । समाचार एजेन्सी...

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय...

यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै तल झरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक विवरणअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो। मौसमविद्का...

RECENT POSTS

HOT NEWS