द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

काठमाडौं । काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको सुविधा अनलाइन प्रणालीबाट लिन सकिने भएको छ । त्यसका लागि एप प्रयोग गर्नुपर्ने छ । एपमार्फत यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे...

‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि आफैँ भ्याक्सिन उत्पादनको तयारीमा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि आफैँ भ्याक्सिन उत्पादनको तयारीमा थालेको छ । त्यसका लागि मन्त्रालयले अन्तर्राष्ट्रिय वैज्ञानिकहरूसँग छलफल थालिसकेको छ । कृषि मन्त्रालय अन्तर्गतका पशु सेवा...

नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् । नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने...

नेताका कमजोरी औँल्याएर व्यवस्था परिवर्तन सम्भव नहुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको बागमती प्रदेश समितिको राजधानीमा आयोजित बैठकमा उपमहासचिव पुनले नेताका कमजोरी...

मिनिट्रकको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही । नवलपुर–मलङ्गवा सडक खण्ड अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा मङ्गलबार साँझ मिनिट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा हरिपुर नगरपालिका–७, चिताईनका ५० वर्षीय रुदल कुमार दनुवारको मृत्यु भएको हो । नवलपुरबाट साइकलमा घरतर्फ...

नेपालमा इन्टरनेट बन्द हुने अवस्था आउन नहुने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा इन्टरनेट बन्द हुने अवस्था आउन नहुने बताएकी छन् । मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रविधि पत्रकार मञ्चको टोलीसँगको कुराकानीका क्रममा मन्त्री शर्माले यस्तो...

कानुन विपरीत अभिमुखीकरण तालिम प्रदायक संस्था खारेज गर्ने

काठमाडौं । सरकारले कानुन विपरीत गएका अभिमुखीकरण तालिम प्रदायक संस्था खारेज गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिम नै प्रदान नगरी अभिमुखीकरण तालिमका प्रमाणपत्र प्रदान गर्ने संस्थाहरू खारेज गर्ने भएको...

पृथ्वी जयन्तीको अवसरमा हुने कविता प्रतियोगिताको प्रथम पुरस्कार १ लाख

काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। ३०२ औं पृथ्वी जयन्तीको अवसर पारेर पुष २७ गते राप्रपाले युवा कविता प्रतियोगिता आयोजना...

एनएसएलमा स्पोर्टिङ इलामकाे पहिलाे जित

काठमाडौ । नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलामले ललिटपुर सिटीलाई हराएको छ । मंगलबार दशरथ रंगशालामा इलामले ललितपुरलाई १–० गोल अन्तरले हराएको हो । इलामको जितमा खेलको ५९ औं मिनेटमा फाडे कामाराले विजयी गोल गरे । अनुभवी...

सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड : सभापति देउवा

पोखरा  । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले पार्टीलाई एकताबद्ध बनाउँदै...

RECENT POSTS

HOT NEWS