हेटौंडा सिमेन्ट उद्योग चलाउन सरकारले लगानी गर्नुपर्नेमा जाेड
मकवानपुर । सरकारी स्वामित्वमा रहेका उदयपुर र हेटौंडा सिमेन्ट पूर्ण क्षमतामा चल्न सकेका छैनन्। यी उद्योग कहिले चल्छन् त कहिले बन्द हुन्छन्।
हेटौंडा सिमेन्ट उद्योग दुई महिनादेखि बन्द छ। यो उद्योग चलाउन सरकारले थप लगानी गर्नुपर्ने...
उच्च अदालतका न्यायाधीशहरूविरुद्ध ४५२ उजुरी
काठमाडौं । देशभरका जिल्ला तथा उच्च अदालतका न्यायाधीशहरूविरुद्ध ४५२ उजुरी परेका छन्।
न्यायपरिषद् दिवसको अवसरमा मंगलबार न्यायपरिषद् सचिवालयले सार्वजनिक गरेको न्यायपरिषद् बुलेटिनमा देशभरका जिल्ला तथा उच्च अदालतका न्यायाधीशविरुद्ध ४५२ उजुरी परेको तथ्यांक सार्वजनिक गरिएको हो।
परिषद्ले जिल्ला न्यायाधीशविरुद्ध २२६ र...
जनताको चाहना भए संघीय संसदबाट फिर्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता भई आन्दोलनलाई अघि बढाउने बताएका छन्।
आइतबारदेखि बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि मंगलबार निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो...
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा...
‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा
काठमाडौं । वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९ औं जन्म जयन्तीको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा गरिएको छ ।
नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा, संगीतकर्मी...
चैतभित्र संविधान खारेजीको सम्भावना
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चैतभित्र संविधान खारेजीको सम्भावना रहेको दाबी गरेका छ्न्।
मंगलबार पोखरामा सुरु नेपाली कांग्रेस गण्डकी प्रदेश कमिटीको प्रथम सम्मेलनमा बोल्दै उनले चैतसम्म मुलुकमा जे पनि हुन सक्ने जनाए।...
चीनमा भूकम्प जाँदा १ सयभन्दा बढीको मृत्यु
काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ भने दुई सय भन्दा बढी घाइते भएको खवर प्राप्त भएको छ ।
नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२...
अर्को साता पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा जाँदै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अर्को साता भैरहवा जाने भएका छन्।
नेपालको पश्चिम क्षेत्र र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका लागि पूर्वराजा शाह आगामी हप्ता भैरहवा जाने उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार पूर्वराजासँगै पूर्वरानी कोमल पनि...
बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’को टिजर
https://youtu.be/iyXVGmd-KUE?si=x-rnx0fdAdiWs24X
काठमाडौं, २ पुस । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ ।
आज विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र...
आगामी चैत महिनामा ‘सूचना प्रविधि सम्मेलन’
काठमाडौं महानगरपालिकाले आगामी चैत महिनामा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ ।
सम्मेलनमा शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न प्रयोग भइरहेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालय बीचको अन्तरसम्बन्ध,...

























