नेप्से २१ सय अंक नाघ्याे

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । साउन १५ यता पहिलो पटक बजारले २१ सय अंक नाघेको हो । अघिल्लो दिनको तुलनामा नेप्से ४५.९८ अंक बढेर २१०६ अंकमा कायम...

नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी पौष ५ गतेदेखि ७ सम्म

काठमाडाैं ।  यही मिति पौष ५,६ र ७ गते २०८० सम्म भृकुटी मण्डप प्रदर्शनीस्थलमा “नेपाल फर्मा एन्ड हेल्थ” नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुने भएकाे छ । “नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी”...

विभिन्न धनमाल चोरी

सुनसरी । ईटहरी उपमहानगरपालिका-१७ बस्ने रूद्र श्रेष्ठको महालक्ष्मी ज्वेलर्स पसलको सटरमा लगाएको ताला फोडी सुन तथा चाँदीका विभिन्न गहना र नगद १ लाख ४० हजार समेत गरि करिब १५ लाख १ हजार १ सय...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सल्यान, दार्मा गाउँपालिका-१ बस्ने बिरेन्द्र चन्दको घरमा सोलारको तार सर्ट भई सोमबार बिहान आगलागी हुँदा नगद २ लाख १० हजार रूपैयाँ, सुन १ तोला, अन्नपात, लत्ताकपडा लगायत अन्य सरसामान गरी करिब १९...

सुनको भाउ आज बढ्याे

काठमाडाैं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी...

अर्को बर्ष विकास र समृद्धको बर्ष हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक बर्ष सफल भएको बताएका छन् । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

प्रमबाट निर्माणाधीन सडकखण्डकाे ‘भर्चुअल’ निरीक्षण

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन्। आज दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डका बारेमा जानकारी लिए। निरीक्षणपछि...

एनएसएलमा ललितपुरकाे पहिलो हार

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीले पहिलो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खलेमा इलामका लागि ५९...

कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग रहन अनुरोध

एजेन्सी  । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग रहन अनुरोध गरेको छ । डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको बताएको छ । यस्तो अवस्थामा कडा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । खोटाङ, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने...

RECENT POSTS

HOT NEWS