रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा प्रकाशित ‘कोशी प्रदेशको आर्थिक व्यावसायिक पाश्र्वचित्र–२०८०’ को...
प्रधानमन्त्रीलाई ज्यापू संस्कृति विकास कोषले नागरिक अभिनन्दन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले नागरिक अभिनन्दन गर्ने भएको छ । राष्ट्रिय ज्यापू दिवसको अवसरमा आगामी पुष १० गते प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दन गर्न लागिएको हो । सोमबार...
नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थाले
काठमाडौं । ग्लोेबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा “भिजा स्क्यान टू पे” भुक्तानी प्रणालीको शुभारम्भ भएको छ ।
काठमाडौंमा आयोजित एक विशेष समारोहमा नेपाल राष्ट्र बैंकका...
प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू केन्द्रित हुनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने जनाएका छन् । शैक्षिक विकासमा सरकारले गरेको लगानीअनुसार प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।
त्रिभुवन...
टोखामा नेपालभाषाकाे अब स्थानीय पाठ्यक्रम
काठमाडाैं । यस बर्षदेखि टोखा नगरपालिकामा कक्षा १ देखि ३ सम्म नेपालभाषा मातृभाषामा अब स्थानीय पाठ्यक्रम लागू हुने भएकाे छ ।
टाेखा नगरपालिकाले एक कार्यक्रमबीच कक्षा १ देखि ३ सम्मको पाठ्यमक्रम सार्वजनिक गरेको छ। कक्षा...
भूकम्प प्रभावित जाजरकोटमा राहत सामग्री पायक पर्ने ठाउँमा मात्रै
जाजरकोट । गत कात्तिक १७ गते आएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ । दुर्गमभन्दा सुगममा मात्र सहयोगी निकाय केन्द्रित भएको बारेकोट गाउँपालिकाका...
बाइडेन सवार कार दुर्घटना
न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन र फस्ट लेडी जिल बाइडेन सवार कार दुर्घटनामा परेको छ । राष्ट्रपति बाइडेन र उनकी श्रीमती सवार कारलाई विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएको हो ।
आइतबार राति डेलावेयर...
विमानस्थलमा उडान संख्या बढाउन माग
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या बढाउन यस विमानस्थलमा यात्रा गर्ने पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग निजी वायुसेवा कम्पनीहरुले गरेका छन् ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा चलाउने सम्बन्धमा सोमबार संस्कृति, पर्यटन...
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए सपथ
काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ...
पिपरा प्रहरीले चोरहरुको गिरोह नै पक्राउ
कपिलवस्तु । पछिल्लो समय बाणगंगा सहित आसपासका क्षेत्रमा मोटरसाईकल, मोबाईल, गरगहना लगायतका सामान चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने गिरोहलाई पिपरा प्रहरीले पक्राउ गरेको छ । अनलाईन पढ्ने बहानामा बन्टी गाहा मगर भन्ने...
























