विवाहपञ्चमी महोत्सव : आज फूलबारी लिला मनाइँदै
जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।
त्रेता युगमा गुरु विश्वामित्र सहित...
मेलम्चीको पानी आउने अनिश्चित
काठमाडौं । प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन सकेको छैन ।
वर्षायाम सकिएको तीन...
६ अर्ब खर्चिएर ६० हजारलाई रोजगारी दिने सरकारको तयारी
मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो।
विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम...
सेफ्टी ट्याङ्कीभित्रबाट उद्धार गरिएको शिशुको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा ८ बोर्डगाँउ स्थित धर्मकाँटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याङ्कीबाट उद्धार गरिएको नवजात शिशुको मृत्यु भएको छ । बच्चाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । बच्चालाई...
बाँकेमा घरेलु हिंसामा परेको भन्दै ४० जना पुरुषको उजुरी
बाँके । बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको भन्दै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका...
एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित
काठमाडाैं । एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे ।
नेपालले दिएकाे ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा...
यसकारण वीरगन्ज महानगरमा प्रहरी परिचालन
वीरगन्ज महानगरपालिका कार्यालयमा कार्यकक्षको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको छ।कार्यकक्षकै विषयलाई लिएर नगरप्रमुख राजेशमान सिंह र उपमेयर इम्तियाज आलम पक्षबीच विवाद भएको हो।
नगर प्रमुख सिंह बस्दै आएको कार्यकक्ष छाडेर भर्खरै बनेको नयाँ कार्यकक्षमा...
आज शेयर बजार ३६ अंकले बढ्यो
काठमाडाैं । शेयर बजार आज मङ्गलवार बढेको छ । हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेको छ...
नक्कली कागजात बनाएकाे आरोपमा निगमका अधिकृत पक्राउ
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् ।
भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पोखरेललाई आज मङ्गलवार पक्राउ गरेको उपत्यका अपराध...
हिमालयन रि-इन्स्योरेन्सकाे आईपीओ जारी गर्न बाटो खुल्याे
काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीले प्रिमियम रकममा आईपीओ जारी गर्न लागेको विषयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न बाटो खुलेको छ...
























