सांसद सिंहले दायर गरेको रिट निवेदनमा पेसी तोकिए
काठमाडौं । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा तोकिएको छ।
प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा बुधबार चौंथो...
काठमाडौं विश्वविद्यालयबाट ६.१५ प्रतिशत विद्यार्थी दीक्षित
काठमाडौं । काठमाडौं विश्वविद्यालयबाट अहिलेसम्म १२ प्रतिशत भन्दा बढी विदेशी विद्यार्थी दीक्षित भएका छन्।
बुधबार विश्वविद्यालयले गरेको दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म दीक्षान्त हुने विद्यार्थीहरूमध्ये १२ प्रतिशत विदेशी विद्यार्थी भएको जनाएका...
दुई युवा किसानले ८६ लाख रुपैयाँको आलु फलाए
झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाख रुपैयाँको आलु फलाएका छन्।
मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा...
पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त
काठमाडौं । सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका छन् । सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको संघीय संसदका प्रवक्ता टेकराज गिरीले जानकारी दिए ।
संघीय संसदका महासचिव भरतराज गौतमले...
झापा एफसीले प्लेअफको सम्भावना कायमै
काठमाडौं । झापा एफसीले जारी नेपाल सुपर लिग(एनएसएल) मा पहिलो जित निकाल्दै प्लेअफको सम्भावना कायमै राखेको छ ।
झापाले मंगलबार दशरथ रंगशालामा बुटवल लुम्बिनीमाथि १–० को साँघुरो जित निकाल्दै प्लेअफको सम्भावना जीवितै राखेको हो ।
दोस्रो...
आज नेपाल सुपर लिगमा वीरगञ्ज र इलामले भिड्दै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि...
आजदेखि सुर्तीजन्य पर्दाथ बिक्रीवितरणमा राेक
काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार...
४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ ।
आगामी पुस २ गते दशरथ रङ्गशालामा हुने सो समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका...
मिटरब्याजसम्बन्धी आयोगमा झण्डै २८ हजार पीडितहरूकाे निवेदन
काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ । सरकारले गएको चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आठ महिनाको अध्ययन र...
भूकम्पका पीडितका लागि १ अर्ब ४ करोड ८ लाख २५ हजार रुपैयाँ सहयाेग
काठमाडौं । जाजरकोट भूकम्पका पीडितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४ करोड ८ लाख २५ हजार रुपैयाँ स्थानीय तहको खातामा पुगेको छ । मन्त्रिपरिषद् र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय...

























