विद्युतीय सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले समस्या बढ्दो

काठमाडौं । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले नहेर्दा यो समस्या...

उपत्यकामा यस वर्षकै चिसाे दिन आज

काठमाडौं । आज (बुधबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। मौसमविद्का अनुसार न्यूनतम तापक्रम कम हुँदा बिहान कठ्यांग्रिँदो चिसो हुन्छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहान ५:४५ बजेको मापनमा...

अटो रिक्सा, ई रिक्सा र ठेला प्रयोगमा रोक लगाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अटो रिक्सा, ई रिक्सा र ठेला प्रयोगमा रोक लगाउने भएको छ । महानगरको यातायात प्रणाली सुधार गर्ने भन्दै पूर्ण रोक लगाउन लागेको हो । २९ औँ महानगर दिवस २०८० का अवसरमा...

देशको अर्थतन्त्र सुधारतर्फ अघि बढेको छ : अर्थ मन्त्री

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारतर्फ अघि बढेको दाबी गरेका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बोल्दै उनले यस्तो दाबी गरेका हुन्। मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिँदै उनले सरकारको चालू खर्चलाई गत...

अघिल्लो दिनको तुलनामा नेप्से २.६ अंक बढ्याे

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर फर्किएको छ । दिउँसो १२:११ बजेसम्म उकालो लाग्दै नेप्से २०१६ अंकसम्म पुगेकोमा अन्ततः बन्द हुँदा दुई हजारमुनि अर्थात् १९८८ अंकमा कायम भयो । अघिल्लो...

नेपाली बजारमा सुनको मूल्य घट्याे

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजाबी सुनको...

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा उभियाे नेपाल

एजेन्सी । नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावमा नेपालसहित एक सय ५३ वटा देशले पक्षमा मतदान गरे । यसअघि गएको अक्टोबर...

भारतले रोकेपछि चिनियाँ प्याज ल्याउने प्रयास

काठमाडौं । नेपाली बजारमा प्याजको अभाव देखिएको बेला नेपाली आयातकर्ताहरूले चीनबाट प्याज ल्याउन ‘अर्डर दिन थालेको’ व्यवसायीहरूले बताएका छन्। यद्यपि उनीहरूले लागत कम पर्ने भएकाले भारतबाटै प्याज ल्याउने वातावरण बनाउन कूटनीतिक पहलका लागि सरकारलाई आग्रह...

कामपाका रेष्टुरेन्टमा अनिवार्य धुम्रपान सेवन कक्ष राख्नुपर्ने सुझाव

काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालन भएका सबै रेष्टुरेन्टले अनिवार्य रुपमा धुम्रपान सेवन कक्ष राख्नुपर्ने भएको छ । कामपाले भोलीबाट राजधानीलाई सुर्ति रहित क्षेत्र घोषणा गर्न अघि सो निर्णय गरेको हो । कामपा जनस्वास्थ्य विभाग प्रमुख...

नक्कली भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ

काठमाडौं । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२...

RECENT POSTS

HOT NEWS