गाजामा इजरायलको आक्रमण जारी

काठमाडौैं। इजरायलले गाजामा हवाई आक्रमण जारी राखेको छ। विगत २४ घण्टामा गाजाको विभिन्न क्षेत्रमा मिसाइल प्रहार गरेको इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले जानकारी दिएका छन् । गाजाकाे जबालियाबाट इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने लन्चर र प्यालेस्टिनी...

एनसेलको सेयर बिक्री विरुद्ध रिट निवेदनमा पेसी तोकिए

काठमाडौं । एनसेलको सेयर बिक्री विरुद्ध प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमा पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको हो। सिंहको रिटमा गोलाप्रथाद्वारा ध नम्बरमा पेसी परेको...

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले...

सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर

काठमाडौं ।  आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक लाख १६ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० र...

हिमपातका कारण चीनको जिनानमा अनलाइन माध्यमबाट पढाउन सुरू

एजेन्सी । हिजो बिहानैदेखि शुरु भएको हिमपातका कारण चीनको पूर्वी क्षेत्र शानडोङ प्रान्तको राजधानी जिनानमा बालबालिकाहरुलाई अनलाइन माध्यमबाट पढाउन थालिएको छ । हिमपातसँगै हावाहुरी चल्न थालेपछि प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइनमार्फत सञ्चालन...

 ‘समाजवादी जागरण अभियान’ले समाजमा नयाँ तरङ्ग सृजना

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादको आधारभूत मान्यतालाई जनताकाबीच पुर्‍याउन  ‘समाजवादी जागरण अभियान’ले समाजमा नयाँ तरङ्ग सृजना गरेको जनाएका छन्। गत असोजमा सम्पन्न अभियानमा खटिएका स्वयंसेवकलाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित...

मृत अवस्थामा फेला

काठमाडौं । कैलाली, टिकापुर नगरपालिका-५ झन्झटपुरस्थित रानी कुलोको पानीमा सोही ठाउँ बस्ने ८५ वर्षीया धनसरा देवी शाह सोमबार मृत अवस्थामा फेला परेकी छिन् । दाङ, गढवा गाउँपालिका-१ रङसिङ खोलाको किनारमा अर्घाखाँची सितगंगा नगरपालिका-८ बस्ने ४९...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं ।  सुनसरी, कोशी गाउँपालिका-३ बस्ने रामु मुखियाको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा उक्त आगो छिमेकमा फैलिएर मुखिया समेत ४ जनाको ४ वटा घर पूर्णरूपमा जलेर करिब १८ लाख ३२ हजार...

विदेशमा मनयाेग्य कमाइ नभएपछि माछापालनमा रमाए म्याग्दीका युवा

काठमाडाैं ।  वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका- ३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन्। स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका- ३ मा पर्ने...

मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ

काठमाडौं । मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे गाउँपालिका-४ बस्ने २७ वर्षीया कबिता गुरूङलाई काठमाडौंबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उनले थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जना...

RECENT POSTS

HOT NEWS