संघीय संसद्को महासचिवमा डा.पद्मप्रसाद पाण्डे
काठमाडौं । संघीय संसद्को महासचिव पदमा डा.पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ ।
यसअघि संघीय संसद्को महासचिवका रहेका डा। भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । २०७७ सालमा नियुक्त भएका गौतमले कार्यकाल सकिनुअघिनै राजीनामा...
चर्चित बन्दै मोडेल तुलबीर थापा
काठमाडौं । लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ ।...
ग्लोबल आइएमईको जेबिएनएल सेक्युरिटिज सञ्चालनमा
काठमाडाैं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा, स्टक ब्रोकर सम्बन्धी सेवा प्रदान गर्ने ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोवार सम्बन्धी सेवा सुरु गरेको...
पोखरा थन्डर्स काठमाडौं रेजर्ससँग हार्न बाध्य हुँदा शीर्ष स्थानमा उक्लिने अवसर गुम्याे
काठमाडौं । पोखरा थन्डर्सले सोमवार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग अग्रता जोगाउन नसक्दा २–१ को हार व्यहोर्दै जारी नेपाल सुपर लिग(एनएसएल) को शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।
दशरथ रंगशालामा अन्तिम १० मिनेटमा काठमाडौंले दुई...
कतारका प्रधानमन्त्री र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता
काठमाडौं । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कतारको राजधानी दोहामा उहाँहरुबीच आज शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले...
आज नेप्से परिसूचक घट्याे
काठमाडाैं । आइतबार सकारात्मक सर्किट लागेको नेप्से परिसूचक सोमबार घटेको छ ।
मौद्रिक नीतिको समीक्षापछिको पहिलो कारोबारको दिन सोमबार १११ अंकभन्दा बढी अंकले बढेको नेप्से सोमबार १५.४० अंक घटेर १९४८.५७ बिन्दुमा झरेको छ । त्यस्तै,...
अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थलका...
हमास लडाकु सिध्याउने नभएर गाजाका प्यालेस्टाइनी जनसंख्या भगाउने नीति
काठमाडाैं । जोर्डनका विदेशमन्त्रीले इजयलको नीति हमास लडाकु सिध्याउने नभएर गाजाका प्यालेस्टाइनी जनसंख्या भगाउने भएको जनाएका छन् ।
कतारको दोहामा आयोजना भएको कूटनीतिज्ञहरुको मंच दोहा फोरममा बोल्दै जोर्डनका विदेशमन्त्री एमन सफादीले यस्तो बताएका हुन् ।...
पहिरो रोकथाम गर्न ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी
काठमाडौं । नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ। पातलो हुँदै गएको जंगलमा जडिबुटी जन्य वनस्पतिको बिस्तार एवं विकास र पहिरोको रोकथामको लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो।
ओखलढुंगा र खोटाङमा...
सरकारका राम्रा काम लुकाएर बदनाम गर्न खोजिँदै : प्रम
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दा गर्दै पनि सरकारविरुद्ध चौतर्फी घेराबन्दी गरिएको जनाएका छन्।
सोमबार मध्यान्ह नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।
नेकपा माओवादी...
























