मेनुका पौडेललाई भारतीय चलचित्र प्रभास ‘सलार’ मा गीत गाउने अवसर
काठमाडौं । इन्डियन आइडल सिजन-१४ मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले दक्षिण भारतीय अभिनेता प्रभास अभिनित फिल्म ‘सलार’ मा गीत गाउने अवसर पाएकी छिन्। मेनुकाले आइतबार राति प्रसारित इन्डियन आइडलमा यसबारे जानकारी दिएकी हुन्।
आइतबार इन्डियन...
यी १२ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।
ती कम्पनीहरु...
प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
पोखरा । पर्यटकीय नगरी पाेखरामा प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन सभ्य रूपमा सम्पन्न भएको छ ।
गत मंसिर २१ र २२ गते पोखरामा भएको सम्मेलनमा ३५ वटा कार्यपत्रको प्रस्तुती र छलफल पछि सम्पन्न भएको आयेजक...
संघीय संसदका महासचिव गौतमले दिए राजीनामा
काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पदमप्रसाद पाण्डे सिफारिस भएका छन् ।
आइतबार राजीनामा दिएका गौतमको ठाउँमा पाण्डे सिफारिस भएका हुन् ।
उनको राजीनामा राष्ट्रपति कार्यालय पुगेर स्वीकृत भएपछि प्रतिनिधि सभाका...
विराटनगरमा २७ वर्षीया युवामाथि गाेली प्रहार
विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जाेगबनीमा आइतबार साँझ गाेली प्रहार भएको हाे ।
गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी...
भूकम्पबाट नौ करोडभन्दा धेरै मूल्य बराबरको खाद्यान्न नष्ट
जाजरकोट। जाजरकोट भूकम्पबाट नौ करोडभन्दा धेरै मूल्य बराबरको खाद्यान्न नष्ट भएको छ । भूकम्पका कारण ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न...
आज सुनचाँदीको भाउ घट्यो
काठमाडाैं । सुन चाँदीको भाउ आज घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ । यो हिजोकोभन्दा ५ सय रुपैयाँले सस्तो हो ।
हिजो...
आज एनएसएलमा पोखरा थन्डर्स र काठमाडाैं रेजर्स भिड्दै
काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स र काठमाण्डौ रेजर्स खेल्दैछन् ।
खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको पोखराले चार खेलमा दुईमा जित र दुईमा...
महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ शनिबार प्रशारण
https://youtu.be/nw8om93oXd4?si=mD0S9VNcLPpARUt4
काठमाडाैं । टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ ।
नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् ।
सिरियलमा किशोर...
पितृका नाममा आज शतबीज छरियाे
काठमाडौं । बालाचतुर्दशी अन्तर्गत पितृका नाममा आज शतबीज छरिएको छ । अघिल्लो दिन साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् ।
प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र...

























