जहाजको झ्यालको सिसा आकाशबाटै खस्यो
सोलुखुम्बु । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आईतबार काठमाण्डौबाट कार्गो सामाग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो ।
जहाजमा पुरै...
रुसी सेनामा भर्ना भएका नेपाली फर्काउनका लागि कूटनीतिक पहल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई उनीहरुलाई नेपाल फर्काउनका लागि कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ।
रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सांसद शिशिर खनाल,...
आहा रारा गोल्डकप हुने
पोखरा । हरेक वर्ष हुँदै आएको आहा रारा गोल्डकप यो वर्ष माघ दोस्रो साता हुने भएको छ । यो वर्ष २३ औँ संस्करणको प्रतियोगिता हुन लागेको हो ।
सहारा क्लबले दोस्रो साता भनेपनि एन्फाले मिति...
इर्मट्रडले हिमाली क्षेत्रकाे फरक जीवनशैली
पोखरा । पोखरामा जारी आठौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका हुवाचेककी छोरी इर्मट्रडले हिमाली क्षेत्र फरक भए पनि जीवनशैली भने एकै प्रकारको हुने गरेको बताउनुभएको छ ।
हिमाली क्षेत्रको विषयमा आफूले खिचेको तस्बिरका बारेमा...
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनलाई बलियो बनाउन प्रतिबद्धता
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई थप प्रभावकारी बनाएर क्षेत्रीय विकासका लागि अगाडि बढाउनुपर्नेमा यस क्षेत्रका उच्च नेतृत्वले जोड दिनुभएको छ ।
३९ औँ बडापत्र दिवसको अवसरमा सार्कका सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार...
इरानमा १३ हजार २०४ अफगान आप्रवासी निष्कासित
काबुल । इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ ।
खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवैध अफगान आप्रवासीलाई इरानबाट निष्कासन गरिएको बताएका छन् । खामा प्रेसले...
लुक्लाका लागि उडेको तारा एअरको दायाँ भागको सिसा खस्याे
सोलुखुम्बु । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एअरको जहाजको झ्यालको सिसा खसेको छ । आज आइतवार काठमाडाैंबाट कार्गो सामान लिएर तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कलसाइन भएको जहाजको दायाँ भागको...
एम. आर. डि. एफ नेपालले निःशुल्क रुपमा संगित सिकाउने क्रम जारी
काठमाडौं । संगित अनुसन्धान तथा विकास मञ्च नेपाल (Mrdf Nepal ) ले निःशुल्क रुपमा संगित सिकाउँदै आइरहेको छ ।
यसै क्रममा शनिबार अध्यक्ष सुनारले काठमाडाैंको बालमन्दिर स्थित संगीत प्रशिक्षण भइरहेकाे स्थानको अवलोकन गरेका छन् ।
बालमन्दिरमा...
नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा...
सन्दीप लामिछानेका मुद्दा पक्षका वकिलहरुले नै हटाए
काठमाडौं । सन्दीप लामिछानेको मुद्दा सन्दीप पक्षका वकिलहरुले नै हटाएका छन्। न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको मुद्दाको सुनुवाइ पहिलो नम्बरमानै रहेको थियो। तर सन्दीपका कानुन ब्यबसायी सरोजकृष्ण घिमिरेले बार एसोसिएसनको सम्मेलनका कारण आफ्नो तर्फबाट...

























