सैबु व्याडमिन्टनमा कालिका क्लबका ठकुरी र गुरुङको टीम विजयी
ललितपुर । सैबु व्याडमिन्टन सर्कलले आयोजन गरेको दोस्रो खुला ब्याटमिन्टन प्रतियोगितामा कालिका क्लबका श्याम ठकुरी र ओमकार गुरुङको टीम पहिलो भएको छ । शनिबार सम्पन्न खेलमा कालिका क्लबकै उत्तम सत्याल र भिम थापाको टीम...
आज लामिछाने विरुद्धको मुद्दा सुनुवाईका लागि पेशी
काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाईका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ ।
जिल्ला अदालतले न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेशी तोकेको हो । उक्त मुद्दा पहिलो प्राथमिकतामा...
सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु
पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ ।
स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा सहभागी भएका की देवी परियारको अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु...
धादिङको मैदीमा ४.२ रेक्टरस्केलको भूकम्प गयाे
काठमाडाैं । धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गएको कात्तिक ५...
दक्षिण एसिया प्रगति र चुनौतीको चौरमा रहेको छ : सांसद एकनाथ ढकाल
काठमाडौ । संघिय सासद एकनाथ ढकालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देनासँग श्रीलंकाको कोलम्बोमा भेटवार्ता गरेका छन् ।
डिसेम्बर ७ तारिकका दिन भएको भेटमा सांसद ढकालले श्रीलङ्का सरकारले नेपालसँग विशेषगरी पर्यटन र साझा सांस्कृतिक मूल्यमान्यताका क्षेत्रमा द्विपक्षीय...
म्याग्दीमा सञ्चालित विकास आयोजना प्रभावित
म्याग्दी । नदीजन्य निर्माण सामग्रीको अभावका कारण म्याग्दीमा सञ्चालित विकास आयोजना प्रभावित भएका छन् । ढुङ्गा, गिट्टी र बालुवा आपूर्ति नहुँदा जलविद्युत्, सडक, प्रसारण लाइन, सडक पुल, सबस्टेशन, भवन, नदी नियन्त्रण, सिँचाइ, खानेपानीलगायत पूर्वाधार...
रुसी सेनाकाे तेस्रो क्याम्पमा गएदेखि अभिषेक सम्पर्कविहीन
घोराही । रुसी सेनामा भर्ना भएका अभिषेक बुढामगर दुई महिनादेखि सम्पर्कविहीन हुनुभएको छ । रोल्पा त्रिवेणी गाउँपालिका–२, नुवागाउँ निवासी (हाल घोराही) मा बस्दै आउनुभएका बुढामगर दुई महिनादेखि सम्पर्कविहीन हुनुभएको हो ।
उहाँ गएको भदौ २४ गते रुसी...
ट्रक दुर्घटनामा दुई जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा ट्रकका...
गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको अवरोध
काठमाडौं । संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा भिटो प्रयोग गरेको छ ।
संयुक्त अरब इमिरेट्सद्वारा मस्यौदा तयार पारिएको र सय भन्दा बढी देशहरूले समर्थन गरेको प्रस्तावलाई...
भ्रष्टाचार निवारणमा सरकार दृढ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार निवारणका लागि सरकारी संयन्त्रबाट चालिएका अभियान पूर्ण बनाउनुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार...

























