चोरी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रूपैयाँ चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ पक्राउ छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-८ तलगंगा बस्ने भारत बिहार...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बनस्थली ढुङ्गेधारास्थित सडकमा ना.८ ख ३५०१ नम्बरको ट्रक र बाग्मती प्रदेश ०२-०३१ प ४९४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार नागर्जुन नगरपालिका-१ रानिबन बस्ने २३...

चिसाे बढ्दाे क्रममा

काठमाडौं ।  पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले काठमाडौंसहित देशका अधिकांश क्षेत्रको आकाश बादलले ढाकेको छ । बिहीबार विहानदेखि घाम नलागेका कारण चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद्...

पशुपतिमा एक हप्तासम्म मासु तथा जाँड रक्सी निषेध

  काठमाडाैं । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर गौशाला मित्रपार्क सडकदेखि पूर्व,...

पत्रकार प्रकाश ढकाल हत्या गरेकाे आरोपमा चार पक्राउ

काठमाडौं। धादिङको कृष्णभिरमा मृत फेला परेका पत्रकार प्रकाश ढकालको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ढकालको हत्या आरोपमा जिल्ला प्रहरी कार्याल धादिङले ४ जनालाई पक्राउ गरेको हो । धादिङ प्रहरीका अनुसार पक्राउ...

क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगा...

आठ ठूला सहरका प्रमुखहरुले जनाए संयुक्त प्रतिबद्धता

काठमाडौं । वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौंसहित विश्वका आठ ठूला सहरका प्रमुखहरुले संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहँदा स्वस्थ...

एनसेल शेयर अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं...

टेलिकमको भरपर्दो सेवा नहुँदा सास्ती खेप्न बाध्य

जाजरकोट । डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नु परेको छ। डोल्पामा राखिएका टेलिकमका टावरले घाम छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि  सास्ती खेप्नु परेको हो। जिल्लाको त्रिपुरासुन्दरी...

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्याे

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । बिहीबारका...

RECENT POSTS

HOT NEWS