प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ। दुवैबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे। भेटवार्तामा दुई...

न्याय पाएपछि अदालततर्फ फर्किएर फूल चढाउँदै ढोग

रुकुम / बितेका तीन दिनको तुलनामा बुधबार रुकुम पश्चिम जिल्ला अदालत परिसरमा चहलपहल निकै कम थियो । मध्यान्हतिर बाजागाजासहितको टोली अदालत छिर्ने मूल गेटको बाटो नजिकै पुग्यो र अदालततर्फ फर्किएर फूल चढाउँदै भुइँमा शिर...

कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुग्यो

विराटनगर । विराटनगर महानगरपालिका–७  सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु भएको थियाे ।...

नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई सम्मान

काठमाडौं । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३औँ स्मृति दिवसमा स्वरकिन्नरी तारादेवीलाई (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई सम्मान प्रदान गरिएको छ । मंगलबार जमलस्थित सांस्कृतिक संस्थानमा नारायण गोपाल संगीत कोषले एक कार्यक्रम आयोजना गरी स्वरकिन्नरी तारादेवी (मरणोपरान्त)...

पोखरा थन्डर्स अङ्क तालिकाको शीर्ष स्थानमा

काठमाडाैँ / नेपाल सुपर लिग (एनएसएल) को आफ्नो चौंथो खेलमा पनि अपराजित यात्रा कायम राख्दै पोखरा थन्डर्स अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार साँझ दशरद रङ्गशालामा भएको खेलमा पोखराले स्पोर्टिङ इलामलाई १–० ले...

अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन...

एनसेलको होल्डिङ्स शेयर खरिद–बिक्री अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको...

सरकारलाई एनसेलबारे सार्वजनिक गर्न निर्देशन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान...

भाषा सम्वन्धि ऐन कार्यान्वयनका लागि नियमावली बनाउने

काठमाडाैं । भाषा नियमावली बनाउने बारे छलफल बाग्मती प्रदेश संसदले पारित गरि प्रकाशित गरेको भाषा सम्वन्धि ऐन कार्यान्वयनका लागि नियमावली बनाउने सवालमा प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनसंग नेवाः देय् दबूका प्रतिनिधिहरुले...

एनसेल खरिदबिक्री विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न निर्देशन

काठमाडाैं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । समितिले बुधवार यस विषयमा प्राधिकरणलाई...

RECENT POSTS

HOT NEWS