दीक्षान्त कार्यक्रम समारोह प्रभावित नपार्न खबरदारी

काठमाडौं । अखिल क्रान्तिकारी त्रिवि जिल्ला समितिले त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको आन्दोलनप्रति विरोध जनाएको छ । विद्यार्थीले धेरै दुःख गरेपछि पाउन लागेको प्रमाणपत्र वितरण (दीक्षान्त कार्यक्रम) समारोह प्रभावित नपार्न समितिले खबरदारी गरेको छ । समितिले...

नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वागमती प्रदेशले जित्याे

काठमाडौं । ३२औँ अपाङ्गता दिवशको अवसरमा नेत्रहिन क्रिकेट संघले आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वागमती प्रदेशको काठमाडौले जितेको छ । काठमाडौँले बुधवार भएको फाइनल खेलमा कास्कीलाई आठ विकेटले हराउँदै उपाधि चुमेको हो । टस...

पानसरा रोकायाले बाटोमै बच्चा जन्माइन्

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा लागेपछि बाटोमै छोरीलाई जन्म दिएकी...

आज सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

  काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो । बुधबार ३७...

आर्सनलको रोमाञ्चक जित

काठमाडौं । डेक्लान राइसले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा लुटन टाउनममथि ४-३ को रोमाञ्चक जित हात पारेको छ । लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औं मिनेटमा गोल गर्दै...

सिचु पाठशाला तथा मन्टेश्वरी ट्रेनिङ सञ्चालनमा

काठमाडौं ।  २०८० मंसिर १९ गतेदेखि सिचु पाठशाला तथा ट्रेनिङ सेन्टर टोखा-३ लाम्नेमा सुभारम्भ भएको छ । दक्ष जनशक्ति र अनुभवी शिक्षक, शिक्षाकाहरुद्वारा सञ्चालित उत्तरी भेगको पहिलो मन्तेश्वरी पाठशाला हो। यस मन्टेश्वरी प्रिस्कुलमा मा पारिवारिक...

नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा बोलाइयाे

काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनीले पुस १३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको संचालक समितिको बैठकले प्रज्ञा भवन कमलादीमा साधारणसभा बस्नेगरी मिति तय गरेको हो । साधारणसभाले यसअघि घोषित १० प्रतिशतले हुने बोनस...

अवैध सुन कारोबारमा संलग्न एक पक्राउ

काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौंको नागार्जुन बस्ने पदम पाण्डेलाई...

मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन् । बुधबार विहान मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन...

कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ । शैक्षिक वर्ष २०८०र८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र...

RECENT POSTS

HOT NEWS