प्रीति र दीपाले आई लिग खेल्ने

काठमाडाैं ।  नेपाली महिला राष्ट्रिय टोलीका थप दुई खेलाडीले भारतीय महिला लिग आइलिग खेल्ने भएका छन् । राष्ट्रिय फुटबल टोलीको मिडफिल्डरद्वय प्रीति राई र दीपा शाहीले पहिलो पटक महिला आइलिग खेल्ने भएका हुन् । उनीहरु...

रास्वपाकाे सचिवालय बैठक साँझ ५ बजे बस्दै

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक आह्वान गरेको छ । बैठक आज साँझ ५ बजे बोलाइएको हो । बैठक बस्नु अघि महोत्तरीको बैठकले चयन गरेको केन्द्रीय सदस्यहरुको शपथको कार्यक्रम रहेको छ भने त्यस लगत्तै...

विद्यार्थीमा सूचना प्रविधि विषयप्रति माेह बढ्दाे

खजुरा । नेपालगन्जमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि (आइटी) विषयप्रति विद्यार्थीको आकर्षण बढेको छ। आइटी विषयमा स्नातक तहमा भर्ना भएका पहिलो ब्याचका विद्यार्थीले यसको भविष्य तथा सम्भावना राम्रो भएको बताएका छन्। आइटी कोर्समा...

राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक ।  इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१...

चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलाे देश

एजेन्सी ।  चीनले तालिबान सरकारले ताेकेका कुटनीतिज्ञलाई अफगानिस्तानका राजदूतकाे हैसियत दिएकाे छ । याेसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलाे देश बनेकाे छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मङ्गलवार एक मिडिया ब्रिफिङका क्रममा...

सुनचाँदीकाे मूल्य घट्यो

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार छापावल सुनको मूल्य एक...

त्रिविका कर्मचारीले कामकाज ठप्प पार्ने चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले आफ्ना ४५ बुँदे माग पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले माग पूरा नभए दीक्षान्त समारोह नै हुन नदिने चेतावनी सहितको विज्ञप्ति जारी...

लियोनल मेसी विश्वको उत्कृष्ट खेलाडी घोषित

एजेन्सी । अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनल मेसीलाई विश्वको प्रतिष्ठित म्याग्जिन ‘टाइम’ले वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको छ। उसले मेसीको इन्टर मियामीमा गरेको जादुमयी प्रदर्शन र अर्जेन्टिनालाई विश्वकप दिलाउँदा उनले खेलेको अद्भभूत खेल तथा...

विपिन जोशीको रिहाइका लागि कतारसँग आग्रह

काठमाडौं, १९ मंसिर । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयमा मंगलवार कतारका लागि नेपाली राजदूत मिशाल मोहम्मद अल...

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

उदयपुर । आफ्नै श्रीमान ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता...

RECENT POSTS

HOT NEWS