उपभोक्तामाथि लुट मच्चाउँदै पानी व्यापारी, प्रशासन मौन

टीकापुर। कैलालीका पानी उत्पादकहरूले पानी विक्रीमा लुट मच्चाए पनि स्थानीय प्रशासन भने मौन रहेको छ । प्रशासन र नियामक निकायकै अगाडी एक बोतल पानीलाई ३० रुपियाँ एमआरपी मूल्य पिन्ट गरी विक्री गर्दे उपभोक्ता माथि ठगी...

ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि...

आज नेप्से घट्याे

काठमाडाैं  । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १० अङ्कले घटेर १ हजार ८ सय ३७ दशमलव ७१ विन्दुमा झरेको छ । आज जीवन बीमाबाहेक सबै...

एनसेलको सेयर खरिद–बिक्री गैरकानुनी रहेको भन्दै कानुनी दायरामा ल्याउन माग

काठमाडाैं । संयुक्त विद्यार्थी संगठनले एनसेलको सेयर खरिद–बिक्री गैरकानुनी रहेको भन्दै यस प्रकरणमा संलग्नमाथि छानबिन गरी कानुनी दायरामा ल्याउन माग गरेको छ। दूरसञ्चार नियमावली, २०५४ बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद–बिक्री गर्नुअघि प्राधिकरणको...

बेलायतलाई फाइदा पुर्याउन अध्यागमनमा कडाइ

लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गरेका छन्।  प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको 'कठोर निर्णय' को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा...

प्रधानमन्त्री पुत्री गङ्गा दाहाललाई सेनाले सलामी दिएको भन्दै आपत्ति

काठमाडौं । सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री गङ्गा दाहाललाई नेपाली सेनाले सलामी दिएको भन्दै आपत्ति जनाएका छन्। कोप सम्मेलनबाट फर्किने क्रममा आइतबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाले प्रधानमन्त्री दाहाललाई सलामी अर्पण गरेको थियो। सलामीको बेला बीचमा...

नेपाल बैंक बन्याे एक्जिम बैंकसित साझेदार गर्नेमा पहिलाे

काठमाडौं । नेपाल बैंक लिमिटेडले एक्जिम बैंक इन्डियासँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ट्रेड असिस्टेन्स प्रोगाम अन्तर्गत सम्झौता गरेको छ । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी...

२० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयाे

 प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा २० औँ  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ। ´´स्वास्थ्य क्षेत्रमा दिगो विकास:महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास´´भन्ने मुलनाराका साथ आज गाउँपालिकाको सभाहल जस्पुरमा दिवस मनाईएको हो।गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षता...

निर्वाचन गर्ने तयारीमा नेपाल स्काउट

काठमाडौं । १२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म...

अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु नेपाल फिर्ता

न्यूयोर्क । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेकाे छ । न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत...

RECENT POSTS

HOT NEWS