भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुसहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...
एनसेल प्रकरणविरूद्व विद्यार्थी संगठनहरू विरोधमा उत्रिए
काठमाडौं । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । सत्ता गठबन्धन निकट र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले यसको विरोध गरेका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुले...
आज टिकटक प्रतिबन्ध विरुद्ध पेसी
काठमाडौं । ‘सर्ट टर्म भिडियो होस्टिङ’ सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज (मंगलबार)का लागि पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी परेको हो।
मन्त्रिपरिषद्को कात्तिक...
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ प्रभावकारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ प्रभावकारी र परिणाममुखी भएको दाबी गरेका छन्।
कोप- २८ मा सहभागी भई स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले...
सीमा स्तम्भ मर्मत गर्ने कार्य सुरु
काठमाडौं । सशस्त्र प्रहरी बलको नम्बर १ बाहिनी मुख्यालय पकलीले सीमा स्तम्भको मर्मत सम्भार सुरु गरेको छ।झापाको मेचीनगर नगरपालिका– ७ बाट सीमा स्तम्भ मर्मत गर्ने कार्य सुरु गरिएको छ।
सोमबार मुख्यालयका बाहिनीपति डीआईजी अन्जनीकुमार पोखरेल,...
विभिन्न धनमाल चोरी
उदयपुर । बेलका नगरपालिका-९ बस्ने ३० वर्षीय उदिप बिकको आईएफजीएफ ज्वेलर्सबाट ७ तोला चाँदी र सुन जोख्ने तराजु गरी करिब ९ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
साथै सोही ठाउँ बस्ने ४०...
नेपाल सुपर लिगमा झापा र काठमाडौंले खेल गोलरहित बराबरी
काठमाडाैँ / नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। तुलनात्मक रुपमा निरस रहेको स्पर्धामा दुबै टिमले सिमित अवसर निकालेपनि...
प्रस्तावित तीन न्यायाधीशविरुद्ध ९ उजुरी
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा सोमबार सकिएको छ । समितिमा ११ उजुरी दर्ता भएकोमा १० जनाको नाम किटिएको...
एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिने चलखेल
मलेसियाली कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर अपारदर्शी ढंगले बिक्री गरेपछि यसको भित्री रहस्यको विषयमा विभिन्न टीकाटिप्पणी भएका छन्। एक खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको सेयर किनेको मूल्यभन्दा आजियाटाले ९५.३५ प्रतिशत कम मूल्यमा...
विप्लव र प्रकाण्डसहित चार नेताविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको...

























