चार वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

काठमाडौं  ।  पशुपतिमा अन्तिम संस्कारका लागि पुगेका शव सदगद् (व्यवस्थापन) गर्ने व्यक्तिले नै ४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विगत १२ वर्षदेखि पशुपतिमा शव सदगद् गर्दै आएका...

तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार स्थगित

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई...

१२ वर्षीय बालक आठ दिनपछि फेला

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला...

टिकटकको स्वनियमन कमजोर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको छ । टिकटक प्रतिबन्ध विरुद्ध परेका रिट निवेदनहरुको सुनुवाइका क्रममा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग...

अवैध अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित रिपब्लिक अफ पोल्याण्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेजलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै...

मिस अर्थको उपाधिका लागि नेपालसहित सुन्दरीहरू होचिमिन्ह सहरमा भेला

काठमाडौं । मिस अर्थको उपाधिका लागि नेपालसहित संसारका ८८ मुलुकका सुन्दरी भियतनामको होचिमिन्ह सहरमा भेला भएका छन् । वातावरण संरक्षणको आधारभूत थिम रहेको यो ब्युटी पेजेन्टको प्रारम्भिक प्रतिस्पर्धा आइतबारदेखि सुरु भएको छ । त्यहाँको साइगोन...

‘द लण्डन कलेज’ सञ्चालनमा

काठमाडौं ।  काठमाडौंको तीनकुनेमा ‘द लण्डन कलेज’ सञ्चालनमा आएको छ। १ दशकभन्दा लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय आईएसएमटी ग्रुप अफ कलेजले तीनकुनेमा ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको हो। युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य...

उपप्रधानमन्त्री खड्का अफ्रिकी राष्ट्र घाना प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ वेपत्ता

काठमाडौं । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । १२ जना हराइरहेका छन् । ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३ जनाको...

हिमपातका कारण अत्यधिक चिसो बढ्याे

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेका अनुसार सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको छ ।...

RECENT POSTS

HOT NEWS