सुनको भाउले फेरि नयाँ रेकर्ड कायम

काठमाडाैं । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख...

गाजामाथी ‘इजरायली अपराध’ छानबिन गर्नुपर्ने कतारको माग

एजेन्सी । कतारले गाजामा इजरायली अपराधको बारेमा तत्काल, बृहत् र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धान गर्न आह्वान गरिरहेको बताएका छन्।प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले पनि आइतबार अल जजिरालाई भने कि कतारले अर्को...

श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । धादिङको धुनीबेसी नगरपालिका–२ मा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्। श्रीमती २१ वर्षीया पवित्राको हत्या गरेको आरोपमा स्थानीय रामचन्द्र बलयकोटी पक्राउ परेका  हुन् । उनले श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा...

पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा ।  झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।   पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका-१३ मा आइतबार राती साढे ११ बजेको समयमा प्रदेश...

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको...

“उपसचिव सफलताको कल्पबृक्ष” बजारमा

रुपन्देही । नेपालको प्रशासन, व्यवस्थापन तथा लोक सेवा आयोगद्वारा लिइने विभिन्न तहका पुस्तकहरुका लेखकको रुपमा एक सुपरिचित नाम हो राम प्रसाद ज्ञवाली । विगत एक दशक अगाडि देखि निरन्तर लेखन, सम्पादन र लोक सेवा...

धरानमा निर्माण भएको चिस्यान केन्द्रले किसानलाई राहत मिल्याे

काठमाडौं । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा धरानमा निर्माण भएको चिस्यान केन्द्र ले किसानलाई राहत मिलेको छ । विगतमा बिक्री नभएका आफ्ना उत्पादन खेर फाल्न बाध्य किसान अहिले बिक्री नभएको कृषिजन्य उत्पादन भण्डारणका लागि शीतगृह...

एन आई सी एशिया बैंकमा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम

काठमाडौं  । एन आई सी एशिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ । उक्त सहुलियत पश्चात्...

आज नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौं । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ७.२९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ। आज विभिन्न...

पर्यटकसँग शुल्क उठाउन थालेपछि मर्दी पदमार्ग क्षेत्रका व्यवसायी रुष्ट

पोखरा । माछापुच्छ्रे गाउँपालिकाले लोक्याम्पबाट पर्यटकसँग शुल्क उठाउन थालेपछि मर्दी पदमार्ग क्षेत्रका व्यवसायी रुष्ट बनेका छन्। गाउँपालिकाको कदमले पर्यटनमा गम्भीर असर गरेको उनीहरुको ठहर छ। मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिले गम्भीर आपत्ति जनाउदै...

RECENT POSTS

HOT NEWS