जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

ललितपुर । कोन्ज्योसोम गाउँपालिका-१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त...

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुल गर्न निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता...

ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । शनिबार अपरान्ह भएको खेलमा दुबै पक्षले गोल गर्न सकेनन् । दुबै टिमले केही अवसर सिर्जना गरे पनि...

यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि . . .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको थियो । एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो...

विदेशमा आर्जन गरेको ज्ञान, सीप र लगानी स्वदेशमा उपयोग गर्नु सकारात्मक

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र लगानी स्वदेशमा उपयोग गर्नु सकारात्मक भएको भन्दै प्रशंसा गरेकी छन् । गैरआवासीय नेपालीहरुको लगानी रहेको ‘बेलाको होम अप्लायन्सेस’को जनकपुरस्थित...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो...

ठगी गरेको आरोपमा दुई सहकारी संस्थाका आठ सञ्चालक पक्राउ

पर्वत । सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन्। सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका...

आजदेखि नवराजसहित ६ जनाको हत्याको मुद्दामा निरन्तर सुनुवाइ हुने

काठमाडौं । रुकुममा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनाको सुनुवाइ आइतबारदेखि हुने भएको छ। रुकुम पश्चिम जिल्ला अदालतमा अन्तर्रजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्या घटनाको मुद्दामा आजदेखि...

सवारी दुर्घटनामा एकको मृत्यु, दुई प्रहरीसहित तीन घाइते

सर्लाही  । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, पुरानो चौकीमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा दुई प्रहरीसहित तीन जना घाइते भएका छन् । साँझ ७ बजेपछि पूर्वबाट पश्चिमतर्फ...

प्रहरीका झण्डै ३ हजार जना हवलदारको सरुवा

काठमाडौं । नेपाल प्रहरीका झण्डै ३ हजार जना हवलदारको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै विभिन्न ठाउँमा कार्यरत २ हजार ९७८ जना...

RECENT POSTS

HOT NEWS