काठमाडाैंमा यसवर्षको अहिलेसम्मकै चिसो
काठमाडाैं । काठमाडाैंमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम...
पोखरा थन्डर्सले झापा एफसीको सामना गर्दै
काठमाडौं । नेपाल सुपर लिग २०२३ को शनिबार हुने पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसीको सामना गर्दैछ । त्यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।
१. यो खेल यसपल्टको प्रतियोगिताको दसौं र समग्रमा ३५ औं...
आज पाल्पाको मैनादीमा सुन्तला महोत्सव
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुँदैछ । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा आज मंसिर १६ गते एकदिने सुन्तला महोत्सव हुन लागेको हो।
पछिल्ला वर्षहरुमा...
महिला हिंसा न्यूनिकरणलाई उद्योग स्थापना
सिरहा । सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन् ।
ओरेक नेपाल सिरहाको वार्षिक व्यवसायिक योजनाअन्तर्गत जनही रु २० हजार गरी कूल रु ८०...
नेपालबाट आईसीसी क्रिकेट विश्वकप लिग २ को नयाँ सिरिज सुरु हुने
काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग २ को नयाँ सिरिज आगामी फेब्रुअरीमा नेपालबाट सुरु हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आगामी १७ फेब्रअरी (५ फागुन) बाट विश्वकप लिग २ का खेलहरु सुरु गर्ने...
राष्ट्रपति र लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहानसहित लायन्स इन्टरनेशनलका पदाधिकारीले भेट गरेका छन् ।
राष्ट्रपति भवन (शीतलनिवास) मा शुक्रबार भएको सो भेटमा अध्यक्ष ब्रायनले जाजरकोटका भूकम्प...
प्रभु बैंकले बैंक अफ दि इयरको अवार्ड पायाे
काठमाडौं । यस वर्षको बैंक अफ दि इयरको अवार्ड प्रभु बैंकले पाएको छ ।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ का लागि ‘बैंक अफ दि इयर २०२३, नेपाल’ बाट प्रभु...
जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको छ : प्रम
दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताउनु भएको छ । संयुक्त अरब इमिरेट्सको दुबई आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) को उद्घाटन...
फिफा वरियतामा नेपाल दुई स्थान तल
काठमाडौं । नेपालको पुरुष फुटबलको फिफा वरियतामा दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनीक गरेको वरियता अनुसार दुई स्थान तल झरेको हो ।
फिफा बिहीबार जारी वरियता अनुसार नेपला...
सन्दीपलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबादुर रायमाझीका छोरा सन्दीप रायमाझी छुटेका छन्। जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले छाडेको हो।
उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ...

























