आयल निगमले विभिन्न पदमा ३१ जना कर्मचारी माग
काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा ३१ जना कर्मचारी मागेको छ । आठौं तहदेखि तहविहीनसम्म कर्मचारी मागेको हो ।
अनलाइनबाट आवेदन दिन सकिने पदहरुमा लिखित परीक्षाबाट पूर्ति हुने निगमले जनाएको छ ।
सूचना प्रकाशित भएको...
जलन सम्बन्धी एकीकृत कानुनको आवश्यकता महसुस
काठमाडौं। प्रतिनिधि सभा सदस्यहरुले जलन सम्बन्धी एकीकृत कानुन बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार राजधानीमा जलनपीडितहरुको सहभागितामा भएको ‘अग्निजन्य हिंसा अन्त्यका लागि बनेका कानुन र त्यसको कार्यान्वयनको अवस्था’ सम्बन्धी छलफलमा भाग लिँदै सांसदहरुले...
इयुका सदस्य राष्ट्रहरूकाे रक्षा खर्च २४० बिलियन यूरो
काठमाडौं । युरोपेली संघ (इयु) का सदस्य राष्ट्रहरूले २०२२ मा रक्षा खर्चका लागि सामूहिक रूपमा २४० बिलियन यूरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्यांकले देखाएको छ ।
बिहीवार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (इडीए)...
आज वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्दै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
जारी सिजन चितवन तेस्रो खेल खेल्दैछ भने...
सरकार १० लाख पर्यटक भित्र्याउने लक्ष्यनजिक
काठमाडौं । सन् २०२३ को पछिल्लो महिना नोभेम्बरमा पनि १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा १ लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका...
नेपाल जातीय भेदभाव अन्त्य गर्न प्रतिबद्ध
काठमाडौं । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय बैठकमा...
हृदयाघातका कारण वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको निधन
काठमाडौं । वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको शुक्रबार निधन भएको छ । हृदयाघातका कारण थापाको निधन भएको हो । शुक्रबार बिहान हृदयाघात भएपछि अस्पताल लैजादैँ गर्दा बाटोमै थापाको निधन भएको थियो । थापा काठमाडौँको...
खेल विज्ञलाई समेट्दै राखेप वर्गीकरण गर्ने तयारी सुरु
काठमाडौं । खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल सङ्घलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम...
आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य घटाइयाे
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
निगमले डिसेम्बर १ अर्थात् १५ मङ्सिरदेखि लागुु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मट्टीतेल लिटरमा चार रुपियाँ मूल्य घटाएको हो ।...
देशभर चेतनामूलक कार्यक्रम गरी ३६औँ विश्व एड्स दिवस मनाइँदै
काठमाडौं । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको...

























